विमानस्थलमा भक्कानिए विद्यार्थी...

आश्विन २६, २०८० |राजेन्द्र महर्जन|सुरज खड्का
विमानस्थलमा भक्कानिए विद्यार्थी...

काठमाडौं । हमासको आक्रमणबाट बाँच्न सफल भएका नेपाली विद्यार्थीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ आफन्त देखेसँगै भक्कानिएका छन् ।

इजरायलमा फसेका विद्यार्थी लिनका लागि परराष्ट्रमन्त्री एनपी साउद स्वयं पुगेका थिए । २५४ विद्यार्थी बोकेको नेपाल एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गर्नुअघि नै आफन्तजन पुगेका थिए । विमान शुक्रबार बिहान २:३७ मा अवतरण गरेको थियो ।

विमानस्थलमा आएका आफन्तजन र विद्यार्थीका आँखाभरी टिलपिलाउँदै अंकमाल गरेका थिए । विमानस्थलको त्यो माहोल केहीबेर भावुक बनेको थियो ।

हेरौं विमानस्थलमा देखिएका थप तस्बिर :

थप समाचार...

२५४ नेपाली लिएर इजरायलबाट आइपुग्यो नेपाल एयरलाइन्सको विमान

इजरायलबाट आएकाहरुलाई ३ जिल्लामा नि:शुल्क बस सेवा

के हो इजरायल-प्यालेस्टाइन युद्ध ?

हमास समूहको आक्रमणबाट इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु

अमेरिकाले इजरायललाई दियो नौसेनासहित क्रुजर र विस्फोटक क्षेप्यास्त्र

किन चिसियो अमेरिका-इजरायल सम्बन्ध ?

इजरायलमा भएको आतंकवादी आक्रमणको नेपाल सरकारद्वारा निन्दा

इजरायलमा मृत्यु भएकाको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख दिने

इजरायलमा मारिएका १० नेपालीमध्ये सुदूरपश्चिम प्रदेशका मात्रै सात जना

इजरायलमा रहेका नेपाली विद्यार्थीको गुनासो- फार्म धनीले बंकर छैन, मिसाइल आए मरुभूमितिर भाग्नू भने

युद्धका कारण इजरायलमा आगामी साताबाट हुने सबै खेल स्थगित

इजरायल घटना : दार्चुलाका दुई युवाको निधन, प्रजिअसहितको टोलीले भेट्यो पीडित परिवार

इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई १० लाख रुपैयाँ राहत, मंगलबार राष्ट्रिय शोक

प्रवेशले उठाएको खुसी महिनादिनमै ढल्यो

विज्ञहरु भन्छन्- उद्धारमा ध्यान देऊ (भिडियो)

इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपतिको चासो

इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारले गर्‍यो ११ निर्णय

तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न सरकारको आग्रह

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन (फोटो फिचर)

रुस-युक्रेन द्वन्द्वले प्रभावित विश्व अर्थतन्त्रलाई इजरायल-प्यालेस्टाइन युद्धको थप धक्का, कच्चा तेल र ग्यास महँगियो

इजरायलमा मारिएका साहको परिवारलाई मधेश सरकारले पाँच लाख दिने

इजरायलमा १० नेपालीसँगै अरु कुन देशका नागरिक मारिए ? (सूचीसहित)

इजरायल घटनाबारे परराष्ट्रमन्त्री साउदलाई प्रश्न : उद्धारभन्दा राहत घोषणामा हतार किन ? (टफटक)

इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई कर्णाली सरकारले ३ लाख दिने

इजरायल-हमासबीचको युद्ध अन्त्य गर्न टर्किएद्वारा मध्यस्थताको प्रस्ताव

इजरायल-हमास युद्धमा संलग्न नहुन इरानलाई अमेरिकाको चेतावनी

इजरायलमा मारिएका नेपालीको सम्झना गर्दै नेपालगन्जमा दीप प्रज्वलन

बन्धक नागरिक मुक्त नगरेसम्म गाजामा घेराबन्दी जारी राख्ने इजरायलको चेतावनी

इजरायललाई अमेरिकाको साथ छ : ब्लिन्केन

२५४ नेपाली लिएर इजरायलबाट उड्यो विमान

परराष्ट्रमन्त्रीले भने- कानुनी प्रक्रिया पूरा गरेपछि १० नेपालीको शव ल्याउँछौं


Image

राजेन्द्र महर्जन

महर्जन कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।

Image

सुरज खड्का

खड्का कान्तिपुर टीभीका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement