सिट घटे पनि नेता बढे : दलहरूमा जम्बो कमिटीको मोह
आश्विन २०, २०८३ •नेपाली राजनीतिमा केही वर्षदेखि अचम्मको प्रवृत्ति देखिन थालेको छ । पार्टी ठूलो रहुन्जेल केन्द्रीय समितिको आकार सानै हुन्छ । तर, पार्टी सानो हुँदै जाँदा केन्द्रीय समितिको आकार बढ्दै ...






















