समाचार


नुवाकोट-रसुवा जोड्ने बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर लामो बेलिब्रिज जडान गरिएको छ । नेपाली सेनाले आइतबारदेखि पुल सञ्चालनमासमेत ल्याएको छ । भदौ १० गतेको भोटेकोशी बाढीले पुल बगाए...

फलाखु खोलामा बेलिब्रिज बनेपछि रसुवा-नुवाकोट सडक सम्पर्क पुनः जोडियो

डडेलधुराको परशुराम नगरपालिका ७ मा पर्ने मलास । प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिएको बस्ती कृषि, पर्यटन र पशुपालनका हिसाबले सम्भावनायुक्त छ । तर, सडक, स्वास्थ्य, शिक्षा, खान...

सम्भावनाले भरिएको मलास, पूर्वाधारविहीन जीवन

चराहरू हजारौँ माइल लामो यात्रा गर्दै एक महादेशबाट अर्को महादेशसम्म पुग्छन् । तर, पछिल्लो समय चराहरूको आहारविहार, प्रजनन् र सुरक्षित बासस्थान सङ्कटमा पर्दै गएको छ । त्यसैले अक्टोबरक...

जलवायु परिवर्तन र मानवीय अतिक्रमणले सङ्कटमा आप्रवासी चरा

यही असोज ९ देखि ११ गतेसम्मको अबिरल वर्षा र बाढीपहिरोले कालीगण्डकी कोरिडोरको ठाउँठाउँमा ठूलो क्षति गर्‍यो । ...

कालीगण्डकी करिडोर खुल्न अझै केही दिन लाग्ने, यात्रु र पर्यटक प्रभावित

देशभरका १३ लाखभन्दा बढी परिवार भूमिहीन भएको भन्दै जग्गा र लालपूर्जा पाउने आशामा छन् । हरेक पटक सरकारले लगत संकलन गर्दा उनीहरू नागरिकतासहित सरकारी निकायमा पुग्छन् । तर, वर्षौँदेखि ज...

१३ लाख परिवार भूमिहीन, लालपूर्जा पाउने प्रतीक्षा कहिलेसम्म ?

दशैँ नजिकइसकेको छ । मिथिला क्षेत्रका गाउँनगरमा यतिबेला दूर्गा पूजाको तयारीस्वरूप माटोका मूर्ति बनाउने चटारो छ । यसका लागि मूर्तिकारहरू दिनभर माटोसँगै व्यस्त हुन्छन् । अरूका लागि दश...

दशैँको रौनकसँगै मिथिलामा मूर्ति बनाउने चटारो

हिमाली जिल्ला ताप्लेजुङमा नौवटा पालिका छन् । जिल्लाको फक्ताङलुङ गाउँपालिका क्षेत्रफलमा अरू आठैवटा पालिकाभन्दा झण्डै ७२ वर्ग किलोमिटर ठूलो छ । यति ठूलो भूगोलका नागरिकले चिकित्सा सेव...

आफैं अस्पताल चलाउँदै ताप्लेजुङका गाउँपालिका

रौतहटको गढीमाई र गरुडा नगरपालिकामा कार्यरत कर्मचारीहरू तलब नपाएपछि आन्दोलित बनेका छन् । पालिकाको गैरजिम्मेवारीकै कारण आन्दोलन गर्नुपरेको उनीहरूको दाबी छ । दशैंमा समेत पालिका नेतृत्...

कर्मचारी आन्दोलनले रौतहटका पालिका अस्तव्यस्त

युरोपेली एलिट फुटबलमा हरेक पटक अन्तर्राष्ट्रिय ब्रेक आउँदा क्लबहरूका लागि एउटा ठूलो चिन्ता थपिने गर्छ । राष्ट्रिय टोलीको ड्युटी पूरा गरेर फर्किँदा आफ्ना मुख्य स्टार खेलाडी घाइते हु...

स्टार खेलाडी घाइते हुँदा युरोपेली ठूला क्लबहरु पिरलोमा

संवैधानिक इजलासमा न्यायाधीश तोक्न प्रधानन्यायाधीशको विशेषाधिकारकै निरन्तरका कि पारदर्शी मापदण्ड ? यही टकरावका कारण इजलास नै प्रभावित भएपछि अब यसको स्थायी समाधान कसरी खोज्ने भन्ने ब...

संवैधानिक इजलास गठनको मापदन्ड बहस, विवाद समाधान कसरी ?

भोटेकोशी बाढी प्रभावित रसुवाका बस्तीहरूमा आउनैलागेका चाडपर्वको कुनै उत्साह छैन । भदौ १० गतेको विपत्तिले खोसेका आफन्तको सम्झनाले त्यहाँका घरआँगन सुनसान छन् । कसैको परिवारका सदस्य गु...

चाडबाडको कुनै उत्साह छैन रसुवाका बाढीप्रभावित बस्तीमा

असोज दोस्राे साता आएको अविरल वर्षासँगैको बाढी र पहिरोले बागलुङमा ठूलो धनजनको क्षति पुर्‍यायो। असोजको ९ देखि ११ गतेसम्मको वर्षापछिकाे बाढी र पहिरोमा १३ र सोमबारको पहिरोमा परि थप दुई...

बाढी-पहिरोको मारमा बागलुङ, सडकदेखि बस्तीसमेत प्रभावित

वीरगन्जस्थित सुक्खा बन्दरगाह भन्सार विस्तारका लागि सरकारले अधिग्रहण गरेको जग्गामा बनेका भौतिक संरचनाको मुआब्जा उपलब्ध नगराउँदा त्यहाँका स्थानीय आन्दोलित छन् । ...

मुआब्जा नपाएपछि वीरगन्ज सुक्खा बन्दरगाहको गेटमै स्थानीयको धर्ना

भोटेकोशी बाढीको ४१औं दिनमा सरकारले खोज तथा उद्धार चरणलाई स्थगन गर्दै अत्यावश्यक पर्दामात्रै खोजी गर्ने बरु पुनर्निर्माण र पुनर्स्थापना अगाडि बढाउने निर्णय गर्यो । ...

खोजी स्थगित, पुनर्निर्माण अघि बढाउँदै सरकार : ५२८५ बेपत्ताको हकमा के हुन्छ ?

बाढीले क्षति बनाएको पर्वत-बागलुङ जोड्ने मालढुङ्गास्थित कालीगण्डकी नदीमाथिको मोटरेबल पुल निर्माण थालिएको छ । ...

बाढीले ठप्प पारेको मालढुङ्गा पुलमा पुनर्निर्माण सुरु, एक सातामा यातायात खुल्ने

कुनै पनि ठाउँमा सहरीकरण विस्तार हुँदै गएपछि पहिलो आवश्यकता पूर्वाधार विकासको हो । सडक, बिजुली, खानेपानी, ढल निकासजस्ता आधारभूत सहरी पूर्वाधारहरू विस्तारित सहरी क्षेत्रमा पुगेकै हुन...

जनकपुरमा बस्ती विस्तार तीव्र, पूर्वाधार विकास भने सुस्त