ब्लग


सन् २०२१ को फेब्रुअरी १ मा सेनाले ‘कू’ गरेयता ८७ प्रतिशतभन्दा बढी बौद्धमार्गी भएको दक्षिणपूर्वी एसियाली मुलुक म्यान्मार गृहयुद्धको चपेटामा छ । दर्जनौं सशस्त्र समूह सरकारी सेनाविरुद...

नोबेल शान्ति पुरस्कार विजेताकै देशमा किन मच्चिरहेछ गृहयुद्ध ?

माओवादी सशस्त्र युद्ध, मूलधारका राजनीतिक दलहरूको दाउपेच, राजा ज्ञानेन्द्र शाहको आफैं कार्यकारी भएर सत्ता चलाउने मोहजस्ता कारणले नेपाली राजनीति तरल भइरह्यो जसले गर्दा नेपाल जनसाङ्ख्...

जनसाङ्ख्यिक लाभ : नेपालले गुमाउनै लागेको अवसर

परम्परागत र मूलधारका मानिने कांग्रेस, एमाले र माओवादी जनमुखीभन्दा पनि सत्तामुखी हुँदा, सेवामुखीभन्दा स्वार्थमुखी र प्रतिस्पर्धात्मकभन्दा प्रतिशोधात्मक हुँदा नयाँ संविधान बनेको ९ वर...

स्थापित हुन नसकिरहेको वैकल्पिक राजनीति

गायक अरुण थापा एउटा असफल प्रेमी थिए । प्रेममा कतैबाट कहीँ पनि सफल हुन सकेनन् । प्रेमको यही असफलताले उनलाई सफल गायक बनाए पनि श्रीमान् र बाबुका रुपमा असफल बनाइदियो ।...

जति माया लाए पनि…आफ्नो हुन नसकेको अरुणको माया

१९८५ मा जन प्रशासन मन्त्रालयले आरक्षणको दायरामा अल्पसंख्यकलाई सामेल गर्दै योग्यताका आधारमा भर्ना प्रतिशतलाई वृद्धि गर्दै ४५ प्रतिशत पुर्‍यायो । तर, १९९७ पछि सरकारी जागिरमा स्वतन्त्...

बंगलादेशमा किन भइरहेछ हिंसात्मक प्रदर्शन ?

त्यो विमानस्थल विशाल थियो । त्यहाँको वास्तुकलाले भारतको संस्कृति तथा मूल्यमान्यतालाई राम्ररी दर्शाएको थियो । विमानस्थलबाहिर जानेबित्तिकै हिटरभित्र पसेजसो लाग्यो । फेरि बस चढेपछि शी...

ब्लग : यस्तो रह्यो ६ दिन र ५ रातको भारतको शैक्षिक भ्रमण

कुल गार्हस्थ उत्पादनमा ५ प्रतिशतभन्दा बढी योगदान दिने धानबाली रोपाइँको मुख्य सिजनमा किसानहरु अहिले आफ्ना खेतहरुमा छन् । यता विगत दुई सातादेखि देशको प्रशासनिक केन्द्रको मुटु सिंहदरब...

किन आन्दोलनमा छन् कृषि प्राविधिकहरु ?

वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक मध्येका एक नेता एवं महामन्त्री मुकुल ढकालको पार्टीभित्र अवनतिको अर्थ के हो ? सभापति लामिछाने माथि यत्र...

वैकल्पिक राजनीतिको बेसुरा घण्टी !

आगामी वर्षको बजेट त आयो, तर, सत्तारुढ एमाले मात्र होइन आफ्नै पार्टीका नेताले समेत आलोचना गरिरहेका छन् । यता छोप्यो उता उदाङ्गो, उता छोप्यो यता उदाङ्गो भनेजस्तो अवस्थामा प्रधानमन्त्...

टिप्पणी : प्रधानमन्त्री जेलिएका, एक्लिएका कि पेलिएका ?

आर्थिक क्रियाकलाप बढाउँदै रोजगारी सिर्जनामा जोड दिएको छ । देशमा उपलब्ध स्रोत जस्तै- कृषि, पर्यटन, र ऊर्जालाई प्राथमिकतामा राखेको हुनाले यो बजेट वास्तविकमा आधारित छ । यसले सूचना तथा...

विचार : नयाँ बजेटमा आरोप र सत्यता

घण्टौंसम्म झोलुंगे पुलमा भारीसहित अड्किएका खच्चडको उद्धारका बेला झनै पीडादायी अवस्था देखियो । भारी लादिएका खच्चरलाई जाली काटेर खसाल्दा उनीहरूले गरेको चित्कार मनै चिर्नेगरीको थियो ।...

झोलुंगे पुलमा खच्चडको चित्कार र कर्णालीको दुखान्त

के संसदीय अभ्यास भनेको सत्तापक्षले प्रतिपक्षलाई धम्क्याइरहनु र प्रतिपक्षले आरोप लगाइरहनु अनि सभामुखले सबै गतिविधि हेरेर बसिरहनु मात्रै हो ?...

अविश्वासपूर्ण प्रधानमन्त्रीको विश्वासको मत, संसद्‌मा राजनीतिक तमासा

प्राध्यापकहरूको राजनीतिक सहभागिताले सार्वजनिक बहसमा प्राज्ञिक तार्किकता र प्रामाणिक दृष्टिकोण समावेश गरेर लोकतान्त्रिक प्रक्रियामा गहिरो प्रभाव पार्न सक्छ । ...

प्राध्यापकहरूको राजनीतिक संलग्नता : एक बहस

नरेन्द्र मोदी सन् २०१४ यता लगातार सत्तामा छन् । भारत स्वतन्त्र भएयता ५ दशकभन्दा लामो समय सरकारमा रहेको भारतीय कांग्रेसबाट उनले केन्द्रीय सत्ता कसरी हात पारे र कसरी शक्तिशाली भए, त्...

भारतको लोकसभा चुनाव : देलान् त राहुलले मोदीलाई टक्कर ?

तपाईंले कहीँ कतै जातीय विभेद भोग्नु भएको छ? यदि तपाईं कथित उपल्लो जातिको हुनुहुन्छ भने भोग्नु भएको छैन होला तर तपाईं दलित समुदायको हुनुहुन्छ भने पक्कै पनि कुनै न कुनै रुपमा जातीय व...

मधेशका कैयौं विद्यार्थीले भोगिरहेछन् जातीय विभेद, यो अपराधलाई रोकौं

सहर स्थापनाको ६४ वर्षमा मुलुकमा अनेक राजनीतिक व्यवस्था खारेज र लागू भयो । यसका लागि सप्तरीबाट नेतृत्व र बलिदानी दुवै प्राप्त हुँदा पनि समुचित रुपमा राजविराज सहरको भने विकास हुन सके...

कुनैबेलाको गुलजार सहर राजविराज अस्थिरताको अखडा, हाकिम राख्ने–नराख्ने विवाद उत्कर्षमा