जगत जननी जानकीको जन्म स्थल जनकपुरधाममा रामायण सर्किट अन्तर्गत अन्तर्राष्ट्रिय रामायण कन्क्लेभ आयोजना भएको छ ।...
जगत जननी जानकीको जन्म स्थल जनकपुरधाममा रामायण सर्किट अन्तर्गत अन्तर्राष्ट्रिय रामायण कन्क्लेभ आयोजना भएको छ ।...
जोन्टा क्लब अफ काठमाडौंले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न गरेको छ ।...
ललितपुर महानगर र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।...
कर्णाली प्रदेशमा हुने लैङ्गिक हिंसाका घटनामध्ये अधिकांश महिला र बालबालिकामाथि हुने गरेका छन् । ...
लैङ्गिक हिंसाका घटना रोकथाम गर्न राजनीतिक सचेतना महत्वपूर्ण रहेको सरोकारवालाहरुले बताएका छन् ।...
मधेश प्रदेश सरकारले भारतको अयोध्याबाट आएका जन्तीलाई दिवा भोजसहित सम्मान गरेको छ ।...
नेपालमा एकल महिलाको संख्या दोब्बरले वृद्धि भएको छ ।...
ठुलो आर्थिक लाभको सपना बोकेर ११ महिनाअघि अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पश्चिमको आठविसकोट नगरपालिका-७ स्थित औलीगाउँका सुरेश केसीको गत शुक्रबार दिउँसो अमेरिकाको भर्जिनियामा भए...
नेपाल प्रहरीको तथ्यांकले भन्छ, पाँच वर्षको अन्तरालमा लैंगिक हिंसाका घटना ३३ प्रतिशतले बढेको छ ।...
महोत्तरीको पिपरा गाउँपालिकास्थित शिव मन्दिरभित्र रहेको शिवलिङ अज्ञात व्यक्तिले तोडफोड गरेको विरोधमा स्थानीय आन्दोलित भएका छन् ।...
द्वन्द्वकालमा राज्य र माओवादी पक्षबाट भएका हत्या र अपहरणमा संलग्न पक्षलाई क्षमादान दिन र मेलमिलाप गराउन सकिने आशयसहितको व्यवस्था ऐनमै गरिएको भन्दै द्वन्द्वपीडितले विरोध गरेका छन् ।...
त्रेतायुगमा राम र जानकीबीच भएको विवाहको सम्झना प्रत्येक वर्ष धुमधामका साथ मनाइने विवाह पञ्चमीको तयारी जनकपुरधाममा सुरु भएको छ ।...
डडेलधुरास्थति उग्रतारा भगवती मन्दिरमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध जात्राको हजारौं श्रद्धालुले दर्शन गरेका छन् ।...
मध्यरातमा चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेला शनिबार सकिएको छ ।...
मुआब्जा सम्बन्धी सर्वोच्च अदालतको फैसला समयमै निराकरण तथा किनारा नहुँदा नुवाकोट - रसुवा सीमाना फलाखु खोलामा बनेको नयाँ पुल पार्किङस्थल र कवाडी गोदाम बनेको छ ।...
अल्पसंख्यक आठपहरियाहरुको समुदायमा मंसिरे चाडको रमझम सुरु भएको छ ।...