रातभर बाढीकै झझल्को, आँखामा निद्रा छैन, कसरी निदाउने ?
भाद्र १६, २०८३ •यो आघातबाट कसरी बाहिर निस्कने ? मनका कुरा कसलाई र कसरी सुनाउने ? अनि, कस्ता समस्या देखिइरहेका छन् बाढीप्रभावित बस्तीमा ?...
यो आघातबाट कसरी बाहिर निस्कने ? मनका कुरा कसलाई र कसरी सुनाउने ? अनि, कस्ता समस्या देखिइरहेका छन् बाढीप्रभावित बस्तीमा ?...
रसुवा र नुवाकोटमा बुधबार गएको बाढीका घाइतेहरुको अहिले काठमाडौंको वीर, ट्रमा, टिचिङ्गलगायतका अस्पतालहरुमा उपचार भइरहेको छ । घाइतेहरु कसैलाई बाढीको भयानक छालले मृत्युको मुखबाट मिल्का...
उपचारका नाममा ठगी । सुन्नु भएको छ ? अस्पतालको ढोकैमा पुगेर चिकित्सकको सुझाव र निर्देशन पालना नगर्न केही समूह नै लागेका छन् जो बिरामी र उनका परिवारलाई अनेक अफवाह फैलाएर गलत उपचार वि...
नेपालमै संस्थागत प्रसूती सेवायुक्त पहिलो जिल्ला घोषित पाल्पामा सञ्चालित ४४ वटा बर्थिङ सेन्टरलाई पुनर्संरचना गर्दै २१ वटाबाट मात्रै सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । ...
भाइरल रुघाखोकीको लक्षण देखिएका भौतिक पूर्वाधारमन्त्री सुनील लम्साललाई आइतबार बैतडीबाट उद्धार गरेर सेनाको हेलिकोप्टर र स्काइ ट्रकमार्फत आकस्मिक रुपमा काठमाडौं ल्याइयो । यो उद्धारपछि...
भौतिक पूर्वाधारका हिसाबले प्रदेशकै अब्बल मानिन्छ कर्णाली प्रादेशिक अस्पताल सुर्खेत । जहाँ कर्णालीका दशवटै जिल्लासँगै सुदूरपश्चिमका पहाडी जिल्लाका बिरामीसमेत उपचारका लागि आउँछन् । द...
अस्पतालहरुमा लामो लाइन, डाक्टर तथा उपकरण अभाव र उपचार पाउनै समस्या । नागरिकले दशकौंदेखि भोग्दै आएका समस्या हुन् यी । यसमाथि उपचारका लागि लाग्ने खर्चले नागरिकमाथि पीडा थपिरहेको छ । ...
जटिल रोगको पहिचानका लागि लुम्बिनी प्रदेशका बिरामीले काठमाडौं धाउनुपर्ने बाध्यता हट्दै गएको छ । बुटवलमा अत्याधुनिक प्रविधिसहित प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालन भएपछि रोग पहिचान...
गत हप्ता विरगन्जको नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले चिकित्सकमाथि कुटपिट गरे, अस्पतालमा समेत तोडफोड भयो । यो घटना सेलाउन नपाउँदै भक्तपुर...
धुलिखेल अस्पतालले नेपालकै पहिलो पेल्भिक फ्लोर सेन्टर सञ्चालनमा ल्याएको छ ।...
चिकित्सकहरुको आन्दोलनका कारण बुधबार दोस्रो दिन पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प भए । ...
वीरगञ्जको नारायणी अस्पताललाई सरकारले आर्थिक वर्ष २०७६/७७ मै पाँच सय बेडमा स्तरोन्नति गर्न प्रस्ताव गरेकाे थियाे । तर, अहिलेसम्म पनि २०५१ सालमै स्वीकृत दुई सय बेड क्षमतामै सञ्चालनमा...
आवश्यक सेवा सञ्चालन ऐन २०१४ ले भन्छ- अस्पतालजस्तो अत्यावश्यक स्थानमा बन्द - हड्ताल बर्जित छ । तर, चिकित्सकहरुले अस्पतालमा ओपीडीलगायतका सेवा बन्द गरेर हडतालमा उत्रँदा देशभरका नागरिक...
रोल्पाको रोल्पा अस्पतालमा शल्यक्रिया र प्रसूति सेवा बन्द भएको छ । ...
स्थानीय तहसम्मै आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ सुरु गरिएको आधारभूत अस्पताल निर्माण अभियान नीतिगत रूपमा जति महत्त्वाकांक्षी थियो, व्यावहारिक रूपमा त्यति नै समस्याग...
‘एक पालिका एक आधारभूत अस्पताल’ अवधारणअन्तर्गत केही पालिकामा अस्पताल निर्माण भइरहेका छन्। तर, बनिसकेका अस्पताल कसरी सञ्चालन गर्ने भन्नेमा भने पालिका सरकारलाई ठूलो चिन्ता छ। यस्तोमा ...