सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्डको ग्रान्ड फिनाले पुस ५ गते शुक्रबार हुने भएको छ ।...
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्डको ग्रान्ड फिनाले पुस ५ गते शुक्रबार हुने भएको छ ।...
सरकारका संवेदनशील निकायहरु नै साइबर अपराधीको निसानामा पर्न थालेका छन्। विमानस्थलको अध्यागमन प्रणालीदेखि नागरिकको गोप्य विवरण रहेको राहदानी विभागसम्ममा साइबर आक्रमण भएको छ।...
स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इनोभेसन आईसीटी अवार्ड र सोसल इनोभेसन आईसीटी अवार्डका उत्कृष्ट ५ घोषणा गरिएको छ ।...
चिनियाँ टेक जायन्ट कम्पनी ह्वावेले आफ्नै नयाँ अपरेटिङ सिस्टम ‘हार्मेनी नेक्स्ट’ लन्च गरेको छ । ...
दूरसञ्चार सेवा उपयोग गर्ने हरेकजसोले अहिले पनि प्रश्न गर्छन्- सेवा प्रदायक कम्पनीहरूको गुणस्तर कहिले सुधार हुन्छ ? ...
विश्वको अग्रणी जापानी कार निर्माता कम्पनी निसानले आफ्नो कर्मचारी संख्या घटाउने निर्णय गरेको छ ।...
हुप्सेकोट गाउँपालिका-५ धौवादीमा रहेको हावाबाट विजुली निकाल्ने वायु उर्जा केन्द्र लामो समयदेखि मर्मत नहुँदा जीर्ण बन्दै गएको छ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागिपर्ने बताउनुभएको छ ।...
नवौं संस्करणको आइसिटी अवार्ड २०२४ को लागि स्टार्टअप, प्रडक्ट र इन्नोभेसन विधामा सेमिफाइनलिस्ट सार्वजनिक गरिएको छ ।...
नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई टिकटक चल्ने बनाउन निर्देशन जारी गरेको छ ।...
कृत्रिम बौद्धिकता र सामाजिक सञ्जालको दुरुपयोग विश्वकै लागि चुनौती बनिरहेको छ । यसले निर्वाचनमा पनि समेत प्रभाव पारेको ठहर एसियाली ८ देशका निर्वाचन आयोगले गरेका छन् । ...
पारामाउन्ट मोटर्सले वुलिङ बिन्गुओ इभीमा नाडा-दशैं अफर ल्याएको छ ।...
नाडा अटो शो २०२४ मा अवलोकनकर्ताको आकर्षणसँगै गाडी बुकिङमा पनि उत्साह देखिएको छ ।...
ब्राजिलले सोसल मिडिया प्लेटफर्म ‘एक्स’लाई पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि यो कदम चालिएको हो ।...
ओप्पोले नयाँ स्मार्टफोन ओप्पो ए-थ्री सार्वजनिक गरेको छ । १ सय एमएच ब्याट्री क्षमता भएको यो स्मार्टफोनमा सामान्य ढंगले भुइँमा खस्दा नफुट्ने र पानी पनि भित्र नपस्ने विशेषता रहेको छ ।...
सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।...