सरकारले गरेको सहमतिअनुसार बचत फिर्ताको माग गर्दै आन्दोलनरत सहकारीपीडितको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।...
महर्जन कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।
सरकारले गरेको सहमतिअनुसार बचत फिर्ताको माग गर्दै आन्दोलनरत सहकारीपीडितको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।...
फागुन शुक्ल पूर्णिमाका दिन आज भक्तपुरमा पनि हर्सोल्लासका साथ होली मनाइएको छ ।...
न्याय खोज्न भन्दै देशभरबाट मिटरब्याजपीडित २३ दिन पैदल हिँडेर आज काठमाडौं प्रवेश गरेका छन् ।...
माघे संक्रान्तिका दिन घिउ, चाकु खाएर मनाउने चलन छ । टोखाको चाकु भनेपछि मुखै रसाउने । यस्तो स्वादिष्ट चाकु बनाउन निकै मिहिनेत लाग्छ ।...
काठमाडौं उपत्यकाका सांस्कृतिक पर्वमध्ये पृथक मानिएको हरिमण्डी अर्थात् सकिमिला पुन्ही आज मनाइएको छ ।...
काठमाडौंको बल्खुमा प्रहरी र मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकबीच बिहीबार दिउँसो झडप भएको छ ।...
फूल र झिलिमिलीको पर्व तिहारमा मिठाईको महत्त्व पनि कम्ता हुँदैन । लक्ष्मीको पूजा होस् चाहे भाइटीकामा आफ्ना दाजुभाइलाई खुवाउनका लागि दिदीबहिनीले मिठाई ल्याउने गर्छन् ।...
नेपालीहरुको बडा दसैं पर्व आज सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिएको छ ।...
हमासको आक्रमणबाट बाँच्न सफल भएका नेपाली विद्यार्थीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ आफन्त देखेसँग भक्कानिएका छन् ।...