के रामवरण यादवलाई सक्रिय राजनीतिमा फर्किन मन भएन ?
श्रावण १२, २०८२ •पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा नफर्किन सुझाव दिँदै नेकपा एमालेले तत्कालका लागि उहाँलाई पार्टीमा फर्किनबाट रोक लगाएको छ । यसै सन्दर्भमा गणतन्त्र नेपालका प्रथ...























