दैनिक उपभोग्य सामानमा भन्सार तिर्नुपर्ने नियमले सीमावर्ती क्षेत्रका नागरिक समस्यामा
सरकारले सय रुपैयाँको सामानमा समेत अनिवार्य भन्सार काट्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरेपछि सीमावर्ती क्षेत्रका नागरिकहरू समस्यामा परेका छन् ।
सेयर बजारमा नयाँ नियम : सर्किट ब्रेक ८ प्रतिशतमा
नेपाल स्टक एक्सचेन्जले सेयरबजारको कारोबारमा सर्किट ब्रेकसम्बन्धी प्रावधान परिवर्तन गरेको छ ।
सर्किट ब्रेकसम्बन्धी नयाँ व्यवस्थाप्रति लगानीकर्ता र विज्ञद्वारा आलोचना
सर्किट ब्रेकसम्बन्धी नयाँ व्यवस्थाप्रति लगानीकर्ता र विज्ञले आलोचना गरेका छन् ।
दबाब दिन उत्रिँदै दलीय विद्यार्थी संगठन
सरकार विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुबाट राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनको संरचना हटाउन कडाइका साथ अघि बढेपछि विद्यार्थी संगठनहरु विरोधमा उत्रिएका छन् ।
सर्वोच्चको निर्णयपछि देउवा पक्षको सन्देश : एकताको जिम्मा अब गगनमाथि
सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएसँगै आगामी रणनीति तय गर्न भन्दै बसेको पूर्वसभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताका लागि संस्थापन पक्ष जिम्मेवार हुने ठहर गरेको छ ।














.png&w=1000&height=0)















.png&w=300&height=220)
.png&w=300&height=220)
.png&w=400&height=300)






















