के यसपटक बढ्ला सरकारी कर्मचारीको तलब ?
सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी गरिरहँदा कर्मचारीहरु भने यसपटक तलब बढ्ने आशामा रहेका छन् ।
श्रीकृष्ण विक मृत्यु प्रकरण : न्यायको माग गर्दै माइतीघरमा आमाको धर्ना
प्रहरी हिरासतमै मृत भेटिएका सिन्धुलीका श्रीकृष्ण विकको शव एक महिनादेखि त्रिवि शिक्षण अस्पतालमै छ ।
श्रीकृष्ण विक मृत्यु प्रकरण : प्रतिवेदनले प्रहरीलाई नै ठहर्यायो गैरजिम्मेवार
अन्तरजातीय प्रेम सम्बन्धका कारण प्रहरी हिरासतमा पुगेका सिन्धुली सुनकोशी गाउँपालिका-३ जुम्लीडाँडाका श्रीकृष्ण विक हिरासत बसाइँको तेस्रो दिनमा झन्डिएर मृत अवस्थामा भेटिए । परिवारले उनको मृत्युलाई आत्महत्यामा मात्र सीमित नगर्न माग गरिरहेको छ ।
भुटान फर्किने आशामा बाँचिरहेका बेलडाँगीका शरणार्थी
नेपालमा भुटानी शरणार्थी समस्या सुरु भएको तीन दशकभन्दा बढी भइसक्यो ।
नारायणगढ-गैंडाकोट जोड्ने नयाँ सिग्नेचर पुलकाे काम सुस्त, नदीको बहाव चुनौती
चितवन र पूर्वीनवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमा बनेको पुल ४५ वर्ष पुरानो भइसक्यो ।















































.png&w=600&height=400)







.png&w=350&height=250)

