अमेरिकामा खेलाडीलाई हौस्याउन रंगशाला पुगेका नेपाली (फोटो फिचर)

जेष्ठ २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकामा खेलाडीलाई हौस्याउन रंगशाला पुगेका नेपाली (फोटो फिचर)

डालस । आईसीसी टी-ट्वेन्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्सबीच अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी रंगशालामा खेल जारी छ ।

नेदरल्यान्डसले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको छ । नेपालले नेपालले १९ ओभर दुई बलमा सबै विकेट गुमाएर एक सय ६ रन मात्र बनाउँदै १०७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । खेलमा नेपाले कमजोर ब्याटिङ प्रस्तुत गर्यो ।

नेपाल-नेदरल्यान्डसबीचको खेलमा आफ्ना खेलाडीलाई हौसला प्रदान गर्न अमेरिकामा रहेका नेपालीहरु रंगशाला पुगेका छन् । उनीहरुले नेपाली क्रिकेट टिमको जर्सी लगाएर मैदानमा खेलाडीहरुलाई हौसला दिइरहेका छन् ।

हेरौं अमेरिकाको डालसस्थित रंगशालाबाट कान्तिपुरकर्मी हेमन्त श्रेष्ठले खिचेका थप तस्बिर :

यो पनि...

नेपालद्वारा नेदरल्यान्डसलाई १०७ रनको लक्ष्य प्रस्तुत

‘नेदरल्यान्डस्‌सँगको खेलका लागि नेपाल सबै हिसाबले तयार छ’

नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्यो : रोहित पौडेल

गुल्सन झा : नेपाली क्रिकेट टिमका जोशिला खेलाडी

नेपाली क्रिकेटका सफल ओपनर कुशल भुर्तेल : सानदार प्रदर्शनको अपेक्षा

विश्वकपमा सोमपालको प्रदर्शन कस्तो रहला ?

संघर्षले खारिएका अनिल साह : विश्वकपमा अब्बल साबित गर्ने अवसर

कठिन अवस्थामा उत्कृष्ट प्रदर्शन गर्दै आएका करणले विश्वकपमा कस्तो चमत्कार देखाउलान् ?

अविनाश बोहोराको बलिङ जादु, पूरा होला विश्वकपमा सुपर एटसम्म पुग्ने नेपालको लक्ष्य ?

आसिफ सेख : विश्वकपमा उत्कृष्ट प्रदर्शनको जिम्मेवारी

प्रतिश जीसी : ट्यालेन्ट हन्टबाट विश्वकप यात्रासम्म

ललित राजवंशी : लेफ्ट आर्म स्पिनको जादु देखाउन तयार

चोटले क्रिकेट करियरमा अवरोध गरे पनि सिनियर टिममा स्थान बनाउन सफल कमलसिंह ऐरी

सोमपाल कामी शून्यमा आउट


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement