डालस । आईसीसी टी-ट्वेन्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्सबीच अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी रंगशालामा खेल जारी छ ।
नेदरल्यान्डसले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको छ । नेपालले नेपालले १९ ओभर दुई बलमा सबै विकेट गुमाएर एक सय ६ रन मात्र बनाउँदै १०७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । खेलमा नेपाले कमजोर ब्याटिङ प्रस्तुत गर्यो ।
नेपाल-नेदरल्यान्डसबीचको खेलमा आफ्ना खेलाडीलाई हौसला प्रदान गर्न अमेरिकामा रहेका नेपालीहरु रंगशाला पुगेका छन् । उनीहरुले नेपाली क्रिकेट टिमको जर्सी लगाएर मैदानमा खेलाडीहरुलाई हौसला दिइरहेका छन् ।
हेरौं अमेरिकाको डालसस्थित रंगशालाबाट कान्तिपुरकर्मी हेमन्त श्रेष्ठले खिचेका थप तस्बिर :
यो पनि...
नेपालद्वारा नेदरल्यान्डसलाई १०७ रनको लक्ष्य प्रस्तुत
‘नेदरल्यान्डस्सँगको खेलका लागि नेपाल सबै हिसाबले तयार छ’
नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्यो : रोहित पौडेल
गुल्सन झा : नेपाली क्रिकेट टिमका जोशिला खेलाडी
नेपाली क्रिकेटका सफल ओपनर कुशल भुर्तेल : सानदार प्रदर्शनको अपेक्षा
विश्वकपमा सोमपालको प्रदर्शन कस्तो रहला ?
संघर्षले खारिएका अनिल साह : विश्वकपमा अब्बल साबित गर्ने अवसर
कठिन अवस्थामा उत्कृष्ट प्रदर्शन गर्दै आएका करणले विश्वकपमा कस्तो चमत्कार देखाउलान् ?
अविनाश बोहोराको बलिङ जादु, पूरा होला विश्वकपमा सुपर एटसम्म पुग्ने नेपालको लक्ष्य ?
आसिफ सेख : विश्वकपमा उत्कृष्ट प्रदर्शनको जिम्मेवारी
प्रतिश जीसी : ट्यालेन्ट हन्टबाट विश्वकप यात्रासम्म
ललित राजवंशी : लेफ्ट आर्म स्पिनको जादु देखाउन तयार
चोटले क्रिकेट करियरमा अवरोध गरे पनि सिनियर टिममा स्थान बनाउन सफल कमलसिंह ऐरी