काठमाडौं । केन्द्रमा बनेको नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ सत्ता गठबन्धनबीच प्रदेश सरकारको नेतृत्वमा समेत सहमति भएको सार्वजनिक भएको छ ।
मधेश प्रदेशमा कांग्रेस र एमाले मात्रै मिल्दा सरकार गठनका लागि आवश्यक बहुमत नपुग्ने अंकगणित रहेको अवस्था मधेशको मुख्यमन्त्री मधेशवादी दललाई नै दिने सहमति भएको छ ।
अन्य प्रदेशमा यी दुई दलको सुविधाजनक बहुमत रहेको अवस्था छ । केन्द्रमा नयाँ सरकार बन्नेबित्तिकै प्रदेशमा पनि नयाँ समीकरणअनुसारै सरकार बन्ने देखिएको हो । त्यसको पहिले असर माओवादी केन्द्रले नेतृत्व गरेका बागमती र लुम्बिनीसँगै एकीकृत समाजवादीले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेशमा पर्ने देखिएको छ ।
विस्तृत भिडियोमा :
यो पनि...
धोका पाउनेहरु एक ठाउँमा हुँदा प्रधानमन्त्रीको ‘जादुयी नम्बर’ को जादु चलेन
कांग्रेस-एमाले सहमति भत्काउन दाहाल-नेपालको दौडधुप
रवि लामिछानेको दाबी- भ्रष्टाचारका फाइल खोलेपछि एकरात पनि टिक्न सकेनन्
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री दाहाल बीचको भेटवार्ता सकियो
कांग्रेस-एमालेबीच सत्ता समीकरणको कसरत, माओवादी सशंकित
नयाँ समीकरणमा सहभागी नहुने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय
घटनाक्रम अझै हेर्नु छ : अग्नि सापकोटा
सत्ता गठबन्धन गर्ने कांग्रेस-एमालेबीच सहमति
नयाँ सत्ता समीकरण : प्रमुख दलहरू आन्तरिक छलफलमा
देउवालाई दाहालको फोन : रास्वपासहितको गठबन्धन बनाऊँ, देउवाको जवाफ- त्यो च्याप्टर क्लोज भइसक्यो
दाहालले प्रधानमन्त्री पदबाट राजीनामा नदिने
के कांग्रेस र एमाले मिल्दैमा संविधान संशोधन सम्भव छ ?
एमालेसँगको समझदारीअनुसार अघि बढ्ने कांग्रेसको निर्णय