केन्द्रमा कांग्रेस-एमाले गठबन्धन, प्रदेशको समीकरणमा कस्तो असर ? [भिडियो रिपोर्ट]

असार १८, २०८१ |जिल्ला ब्युरो
केन्द्रमा कांग्रेस-एमाले गठबन्धन, प्रदेशको समीकरणमा कस्तो असर ? [भिडियो रिपोर्ट]

काठमाडौं । केन्द्रमा बनेको नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ सत्ता गठबन्धनबीच प्रदेश सरकारको नेतृत्वमा समेत सहमति भएको सार्वजनिक भएको छ ।

मधेश प्रदेशमा कांग्रेस र एमाले मात्रै मिल्दा सरकार गठनका लागि आवश्यक बहुमत नपुग्ने अंकगणित रहेको अवस्था मधेशको मुख्यमन्त्री मधेशवादी दललाई नै दिने सहमति भएको छ ।

अन्य प्रदेशमा यी दुई दलको सुविधाजनक बहुमत रहेको अवस्था छ । केन्द्रमा नयाँ सरकार बन्नेबित्तिकै प्रदेशमा पनि नयाँ समीकरणअनुसारै सरकार बन्ने देखिएको हो । त्यसको पहिले असर माओवादी केन्द्रले नेतृत्व गरेका बागमती र लुम्बिनीसँगै एकीकृत समाजवादीले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेशमा पर्ने देखिएको छ ।

विस्तृत भिडियोमा :

यो पनि...

धोका पाउनेहरु एक ठाउँमा हुँदा प्रधानमन्त्रीको ‘जादुयी नम्बर’ को जादु चलेन

कांग्रेस-एमाले सहमति भत्काउन दाहाल-नेपालको दौडधुप

रवि लामिछानेको दाबी- भ्रष्टाचारका फाइल खोलेपछि एकरात पनि टिक्न सकेनन्

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री दाहाल बीचको भेटवार्ता सकियो

कांग्रेस-एमालेबीच सत्ता समीकरणको कसरत, माओवादी सशंकित

मध्यरातमा सत्ता फेर्ने सहमति : सरकारको नेतृत्व डेढ वर्ष ओलीलाई त्यसपछि देउवालाई

नयाँ समीकरणमा सहभागी नहुने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

घटनाक्रम अझै हेर्नु छ : अग्नि सापकोटा

सत्ता गठबन्धन गर्ने कांग्रेस-एमालेबीच सहमति

नयाँ सत्ता समीकरण : प्रमुख दलहरू आन्तरिक छलफलमा

देउवालाई दाहालको फोन : रास्वपासहितको गठबन्धन बनाऊँ, देउवाको जवाफ- त्यो च्याप्टर क्लोज भइसक्यो

दाहालले प्रधानमन्त्री पदबाट राजीनामा नदिने

संविधान संशोधनको विषय आशंकाको घेरामा छ : अग्नि सापकोटा

के कांग्रेस र एमाले मिल्दैमा संविधान संशोधन सम्भव छ ?

नयाँ गठबन्धनमा रास्वपा जाँदैन : सन्तोष परियार

नयाँ समीकरणबारे रवि लामिछानेको टिप्पणी-कसलाई जोगाउनका लागि हो ?

एमालेसँगको समझदारीअनुसार अघि बढ्ने कांग्रेसको निर्णय

केही संवैधानिक विषयहरू संशोधन गर्नु आवश्यक छ : ठाकुर गैरे

गिरीबन्धु प्रकरण र बेचन झा पक्राउपछि दुई शक्तिले हतारहतार सत्ता समीकरणको समझदारी गरे : माधव सापकोटा

बेचन झा पक्राउ परेपछि नयाँ सरकार फेरिने कसरत भएको हो : लेखनाथ दाहाल

मध्यरात फेरिएको सत्ता समीकरणबारे यस्तो भन्नुहुन्छ वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई

स्पष्ट धारणा छैन भने सरकारको बरालिने काम मात्रै हुन्छ : संविधानविद् विपिन अधिकारी

नयाँ सत्ता समीकरण : सामाजिक सञ्जालमा कसले के भने ?