काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया निर्दोष रहेको र उहाँ अदालती प्रक्रियाबाट चाँडै छुट्ने बताउनुभएको छ ।
काठमाडौंमा आज आयोजित ‘हिमाल, मानव र जलवायु परिवर्तन : विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रममा सहभागी प्रधानमन्त्री दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको गिरफ्तारबारे प्रस्टीकरण दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
दाहालले सिरोहिया निर्दोष रहेको र चाँडै छुट्ने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘यो अदालती प्रक्रियाबाटै अघि बढ्ने कुरा हो, उहाँ निर्दोष हुनुहुन्छ । चाँडै छुट्नुहुन्छ ।’ प्रधानमन्त्री दाहालले सिरोहियाप्रति सरकारले रिसिइबी साँधेको कुरा गलत रहेको पनि बताउनुभयो ।
यो पनि...
मिडिया सोसाइटीले भन्यो- सरकारले राज्यलाई मुठभेडतर्फ अगाडि बढाउने प्रयत्न गर्यो
कान्तिपुर ग्रुपका अध्यक्ष सिरोहियाको गिरफ्तारी निन्दनीय : नेपाल बार
अध्यक्ष सिरोहियालाई स्थलमार्ग हुँदै धनुषा पुर्याइयो
गृहमन्त्रीसँग २ वटा पासपोर्ट छ, तत्काल पक्राउ गरियोस् : अध्यक्ष सिरोहिया
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तार
‘समाचार प्रकाशन गरेकै आधारमा मिडिया सञ्चालकलाई गिरफ्तार गर्नु दाहाल सरकारको मूर्खता हो’
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीपछि कसले के भने ?
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीविरुद्ध पत्रकार महासंघको ऐक्यबद्धता
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध पूरा गर्न पक्राउ गरियो : गगन थापा
कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु सरकारको अलोकतान्त्रिक कदम हो : कांग्रेस सभापति देउवा
कैलाश सिरोहियाको गिरफ्तारी : पत्रकारिता र स्वतन्त्र प्रेसमाथिको आक्रमण
कान्तिपुरमाथिको प्रतिशोध र मिडिया हाउस परिसरमा प्रहरी मार्च निन्दनीय छ : विमला राई