काठमाडौं । नेपाल बार एसोसिएसनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तारी गरिएको घटनालाई निन्दनीय भनेको छ ।
नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले सरकारले लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने उद्देश्यले सिरोहियालाई गिरफ्तार गरेको बताउनुभयो । उहाँले लोकतान्त्रिक आन्दोलनको योद्धाको रुपमा स्थापित सञ्चारगृहलाई नियोजित रुपमा गरिएको आक्रमणको विरोध गर्न आह्वान गर्नुभयो ।
विस्तृत भिडियोमा :
यो पनि...
अध्यक्ष सिरोहियालाई स्थलमार्ग हुँदै धनुषा पुर्याइयो
गृहमन्त्रीसँग २ वटा पासपोर्ट छ, तत्काल पक्राउ गरियोस् : अध्यक्ष सिरोहिया
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तार
‘समाचार प्रकाशन गरेकै आधारमा मिडिया सञ्चालकलाई गिरफ्तार गर्नु दाहाल सरकारको मूर्खता हो’
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीपछि कसले के भने ?
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीविरुद्ध पत्रकार महासंघको ऐक्यबद्धता
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध पूरा गर्न पक्राउ गरियो : गगन थापा
कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु सरकारको अलोकतान्त्रिक कदम हो : कांग्रेस सभापति देउवा
कैलाश सिरोहियाको गिरफ्तारी : पत्रकारिता र स्वतन्त्र प्रेसमाथिको आक्रमण
कान्तिपुरमाथिको प्रतिशोध र मिडिया हाउस परिसरमा प्रहरी मार्च निन्दनीय छ : विमला राई