कान्तिपुरमाथिको प्रतिशोध र मिडिया हाउस परिसरमा प्रहरी मार्च निन्दनीय छ : विमला राई

जेष्ठ ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुरमाथिको प्रतिशोध र मिडिया हाउस परिसरमा प्रहरी मार्च निन्दनीय छ : विमला राई

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री विमला राई पौडेलले कान्तिपुरमाथिको प्रतिशोध र मिडिया हाउस परिसरमा प्रहरी मार्च निन्दनीय रहेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल एक्समा उहाँले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया सार्वजनिक पदमा नरहेको र प्रमाण हटाउन नसक्ने भन्दै थुनेर छानबिन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै गृहमन्त्री लामिछानेलाई समेत मेन्सन गरेर लेख्नुभएको छ ।

‘कान्तिपुरमाथिको प्रतिशोध र मिडिया हाउस परिसरमा प्रहरी मार्च निन्दनीय छ । समाचार चित्त परेन भने मानहानि मुद्दा राख्नुस्,नागरिकता सवाल छानबिन गर्न थुन्नै पर्ने हैन,’ उहाँले लेख्नुभएको छ, ‘सिरोहिया सार्वजनिक पदमा छैनन्, प्रमाण हटाउन सक्दैनन् । थुनेर छानबिन गर्नु पर्दैन । संयम बन्नुस् गृहमन्त्री प्लिज’

यो पनि...

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई स्थलमार्ग हुँदै धनुषा पुर्‍याइयो

कान्तिपुरका अध्यक्ष सिरोहिया गिरफ्तारीको विरोधमा थापाथलीमा नाराबाजी, प्रहरीले गर्‍यो लाठीचार्ज (तस्बिरसहित)

गृहमन्त्रीसँग २ वटा पासपोर्ट छ, तत्काल पक्राउ गरियोस् : अध्यक्ष सिरोहिया

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तार

राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट कान्तिपुर विचलित हुँदैन : कैलाश सिरोहिया

कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु र कार्यालय घेर्नु प्रतिशोधपूर्ण : सीके राउत

सांसदहरुको एक स्वर- सत्ता र शक्तिका आडमा कान्तिपुरका अध्यक्षविरुद्ध पक्राउ पुर्जी, यो लोकतन्त्रमाथिकै आक्रमण

‘समाचार प्रकाशन गरेकै आधारमा मिडिया सञ्चालकलाई गिरफ्तार गर्नु दाहाल सरकारको मूर्खता हो’

गृहमन्त्रीले सहकारीको रकम अपलचन गरेको पुष्टि हुने पर्याप्त प्रमाण छन् : नेपाली कांग्रेस

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीपछि कसले के भने ?

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीविरुद्ध पत्रकार महासंघको ऐक्यबद्धता

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध पूरा गर्न पक्राउ गरियो : गगन थापा

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु सरकारको अलोकतान्त्रिक कदम हो : कांग्रेस सभापति देउवा

कैलाश सिरोहियाको गिरफ्तारी : पत्रकारिता र स्वतन्त्र प्रेसमाथिको आक्रमण


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement