बाढीले काठमाडौंको जनजीवन प्रभावित, सरकारको पुगेन पूर्वतयारी

स्थानीय रातभर जाग्राम
असार २२, २०८१ |विकास आचार्य
बाढीले काठमाडौंको जनजीवन प्रभावित, सरकारको पुगेन पूर्वतयारी

काठमाडौं । शुक्रबार रातिदेखि परेको भारी वर्षाका कारण काठमाडौं उपत्यकाको जनजीवन पनि प्रभावित बन्यो । सहरीकरण, अव्यवस्थित बस्ती र नदीको अवैज्ञानिक व्यवस्थापनले उपत्यकाका नदी आसपासका बस्ती तथा सडक डुबानमा परे ।

उपत्यका भएर बग्ने बागमती तथा धोबीखोला आसपासका सुकुम्बासी बस्ती मात्र होइनन्, काठमाडौं, भक्तपुर र ललितपुरका मूल सडकसमेत जलमग्न भए । प्रस्तुत छ- काठमाडौंको बाढी तथा डुबान प्रभावित क्षेत्र पुगेर तयार पारेको स्थलगत रिपोर्ट ।

विस्तृत भिडियोमा :

यो पनि...

महाकालीमा पनि बढ्यो पानीको बहाब, बाढी र कटानको उच्च जोखिम

पहिरोले ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुर्‍यो

बढ्यो सप्तकोशीको बहाब, ३५ ढोका खोलिए

बझाङको झ्याँबगर गाउँमा बाढी पस्यो, १४ परिवार विस्थापित

अपडेट : बाढी पहिरोले देशभरका १८ वटा राजमार्ग अवरुद्ध

काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, जनजीवन प्रभावित

अपडेट : दाङमा बाढीमा परी १ जनाको मृत्यु, १ जना बेपत्ता

अविरल वर्षासँगै आएको बाढी-पहिरोले देशका विभिन्न भागमा सडक अवरुद्ध

काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बागमती र हनुमन्ते आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह

अविरल वर्षाले आन्तरिक उडान प्रभावित

फिस्लिङको पहिरो हटाइयो, सवारीसाधन एकतर्फी सञ्चालन


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement