काठमाडौं । शुक्रबार रातिदेखि परेको भारी वर्षाका कारण काठमाडौं उपत्यकाको जनजीवन पनि प्रभावित बन्यो । सहरीकरण, अव्यवस्थित बस्ती र नदीको अवैज्ञानिक व्यवस्थापनले उपत्यकाका नदी आसपासका बस्ती तथा सडक डुबानमा परे ।
उपत्यका भएर बग्ने बागमती तथा धोबीखोला आसपासका सुकुम्बासी बस्ती मात्र होइनन्, काठमाडौं, भक्तपुर र ललितपुरका मूल सडकसमेत जलमग्न भए । प्रस्तुत छ- काठमाडौंको बाढी तथा डुबान प्रभावित क्षेत्र पुगेर तयार पारेको स्थलगत रिपोर्ट ।
विस्तृत भिडियोमा :
यो पनि...
महाकालीमा पनि बढ्यो पानीको बहाब, बाढी र कटानको उच्च जोखिम
पहिरोले ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुर्यो
बढ्यो सप्तकोशीको बहाब, ३५ ढोका खोलिए
बझाङको झ्याँबगर गाउँमा बाढी पस्यो, १४ परिवार विस्थापित
अपडेट : बाढी पहिरोले देशभरका १८ वटा राजमार्ग अवरुद्ध
काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, जनजीवन प्रभावित
अपडेट : दाङमा बाढीमा परी १ जनाको मृत्यु, १ जना बेपत्ता
अविरल वर्षासँगै आएको बाढी-पहिरोले देशका विभिन्न भागमा सडक अवरुद्ध
काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बागमती र हनुमन्ते आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह