अविरल वर्षाले आन्तरिक उडान प्रभावित

असार २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
अविरल वर्षाले आन्तरिक उडान प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण आज आन्तरिकतर्फका उडान प्रभावित भएका छन् ।

श्री एयरलाइन्सको काठमाडौं-सुर्खेत तथा बुद्ध एयरको काठमाडौं-पोखरा उडान प्रभावित भएका हुन् ।

त्यस्तै यती एयरलाइन्सका काठमाडौं-सिमरा र काठमाडौं-पोखरा उडान प्रभावित भएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तथा अवतरण भने नियमित भइरहेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो ।

यो पनि...

फिस्लिङमा पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध

अपडेट : बाढी पहिरोले देशभरका १८ वटा राजमार्ग अवरुद्ध

काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, जनजीवन प्रभावित

पहिरोले सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध

दाङमा निरन्तरको वर्षाले डुबानमा पर्न थाले बस्ती, सुरक्षित स्थानमा सारिँदै

अपडेट : दाङमा बाढीमा परी १ जनाको मृत्यु, १ जना बेपत्ता

अविरल वर्षासँगै आएको बाढी-पहिरोले देशका विभिन्न भागमा सडक अवरुद्ध

काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बागमती र हनुमन्ते आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement