पहिरोले ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुर्‍यो

असार २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
पहिरोले ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुर्‍यो

बागलुङ । पहिरोले बागलुङको जैमिनीस्थित ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरेको छ ।

जैमिनी नगरपालिकाको १ र वडा नम्बर ४ मा रहेको ठेउलेखोलामा निर्माण भएको १.५ मेगावाट विद्युत् उत्पादन आयोजनाको बाँध पहिरोले पुरेको हो ।

कुश्मिसेरा, सुर्कवा व्याडथला सडकखण्डमा आएको पहिरोले बाँध पुरिएको हो । बाँध पुरिएसँगै विद्युत् उत्पादनको काम पूर्ण रुपमा बन्द भएको बाराही हाइड्रोपावरका प्रशासन प्रमुख लीलानाथ पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोजनालाई पुन: सञ्चालन ल्याउन केही दिन लाग्ने भएको छ ।

यो पनि...

बढ्यो सप्तकोशीको बहाब, ३५ ढोका खोलिए

बझाङको झ्याँबगर गाउँमा बाढी पस्यो, १४ परिवार विस्थापित

अपडेट : बाढी पहिरोले देशभरका १८ वटा राजमार्ग अवरुद्ध

काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, जनजीवन प्रभावित

अपडेट : दाङमा बाढीमा परी १ जनाको मृत्यु, १ जना बेपत्ता

अविरल वर्षासँगै आएको बाढी-पहिरोले देशका विभिन्न भागमा सडक अवरुद्ध

काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बागमती र हनुमन्ते आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह

अविरल वर्षाले आन्तरिक उडान प्रभावित

फिस्लिङको पहिरो हटाइयो, सवारीसाधन एकतर्फी सञ्चालन


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement