कैलाली र कञ्चनपुरमा बाढीको प्रभाव {स्थलगत रिपोर्ट}

असार २४, २०८१ |टेकराज जोशी|हरिश्चन्द्र बाग
कैलाली र कञ्चनपुरमा बाढीको प्रभाव {स्थलगत रिपोर्ट}

कैलाली/कञ्चनपुर । चार दिनदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुर कञ्चनपुरको पुनर्बासमा तीन किशोरी र कृष्णपुरमा एक शिशुको मृत्यु भएको छ ।

बेलडाँडीको चौधर नदीमा डुबेर एक युवक बेपत्ता छन् । पुनर्बास नगरपालिका ५ मा जमेको पानीमा नुहाउने क्रममा डुबेर १५ वर्षीया सिर्जना बोगटी, १६ वर्षीया लक्ष्मी बोगटी र आरती बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै कृष्णपुर नगरपालिका १, पहरिया घरभित्र परेको बाढीमा डुबेर सातमहिने शिशुको मृत्यु भएको छ ।

सीमावर्ती भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षमा च्याउ टिप्न जाँदा बेपत्ता भएकी बर्दियाको मधुवन नगरपालिका ५ की शान्ति खड्काको शव आज (सोमाबर) फेला परेको छ ।

दोदा नदीको बाढी कञ्चनपुरका विभिन्न बस्तीमा पस्दा गाउँहरू जलमग्न बनेका छन् । कैलालीको भजनी र टीकापुर नगरपालिका तथा कैलारी गाउँपालिकामा १४१ घर डुबानमा परेका छन् । राजमार्गहरु बन्द छन् भने बस्ती जलमग्न छन् ।

विस्तृत स्थलगत रिपोर्ट भिडियोमा :

यो पनि...

पहिरोको जोखिममा राजमार्ग [स्थलगत रिपोर्ट]

वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण

बाढी-पहिरो अपडेट : देशभर १६ जनाको मृत्यु, २१ घाइते

कैलाली र कञ्चनपुरका विभिन्न स्थान डुबानमा

बाढी, पहिरो र डुबानबाट देशैभरको जनजीवन प्रभावित [भिडियो रिपोर्ट]

पहिरोले २६ वटा राष्ट्रिय राजमार्ग अवरुद्ध, ५ पक्की पुलमा क्षति

टिप्पणी : नागरिकले सरकार भएको अनुभूति कहिले गर्ने ?

बाढीले काठमाडौंको जनजीवन प्रभावित, सरकारको पुगेन पूर्वतयारी

ठूला नदीहरूमा जल सतहले खतराको तह पार गर्दा तटीय क्षेत्रमा त्रास

बाढीले बाँकेको जनजीवन प्रभावित, डुबानमा बस्ती

काठमाडौंका खोलाछेउका बस्ती डुबानमा, टरेन जोखिम


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।

Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement