प्रदेश विशेष, १९ असोज २०८१

आश्विन १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १९ असोज २०८१

प्रदेश विशेषमा आज,

– विपद् प्रभावित पालिकालाई बागमती प्रदेशले ५ करोड ८० लाख सहयोग दिने/ व्यवस्थापनमा साढे १० करोड ।

– सिन्धुपाल्चोकको भोटेकोशी नदीको पुल बगाएपछि स्थानीय तुइनमार्फत आवतजावत गर्न बाध्य/ जोखिम उच्च ।

– मधेसमा विकास बजेट खर्च सधैँ न्यून / मुख्यमन्त्रीको प्रतिबद्धता घोषणामै सीमित ।

– लगातारको वर्षाले मोरङका तरकारी किसानलाई ठूलो नोक्सानी/ क्षतिको विवरणसमेत संकलन नभएको गुनासो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement