कान्तिपुर समाचार, १९ असोज २०८१

आश्विन १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १९ असोज २०८१

आजका मुख्य समाचार,

– बाढी र पहिरोले ललितपुरको गोटीखेल बजार नै बगरमा परिणत / राज्यको उपस्थिति खोज्दै नागरिक / पालिकाको मात्रै बुताले केही गर्न नसक्ने अध्यक्षको दुखेसो ।

– विपद् संकटग्रस्त क्षेत्रमा निर्देशन र क्षतिपूर्ति दिने निर्णयले मात्र नपुग्ने / राहत र पुनर्स्थापनालाई प्राथमिकता दिन विज्ञको सुझाव / दैवी प्रकोप कोषमा डेढ अर्ब जम्मा ।

– कर्णालीका जुम्ला, कालिकोट र डोल्पाबासीलाई ५० प्रतिशत सस्तोमा नुन र चिनी / स्थलमार्गबाट ढुवानी हुन थालेपछि सर्वसाधारणलाई सहुलियत ।

– हिजबुल्लाविरुद्धको इजरायली आक्रमणबाट लेबनानमा तीन सातामा १४ सयको मृत्यु / ११ दिनमै १ सय बालबालिकाले ज्यान गुमाए / १० लाख मानिस विस्थापित ।

– एभरेस्ट महिला भलिबल लिगमा अपराजित रहँदै कर्णाली यस्वीजले जित्यो उपाधि / ललितपुर क्वीन्स पाँच सेटमा पराजित


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement