प्रदेश विशेष, १८ असोज २०८१

आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १८ असोज २०८१

प्रदेश विशेषमा आज,

– नारायणीको बाढीले पूर्वी नवलपरासीका तीन सय घरपरिवारको बिचल्ली / घरमा साँचेको अनाज र खेतधान मासिएपछि सरकारको आश ।

– धादिङका ग्रामीण सडक मर्मत अझै थालिएन / दुर्गमका नागरिकलाई सदरमुकाम आउजाउ गर्नै मुस्किल ।

– जुम्लामा खाद्यको गोदाममा चामल किन्न आउनेको भिड / जिल्लाभर बिक्री केन्द्र एउटै हुँदा सास्ती ।

– मेची राजमार्गको हेवा खोलामा सेनाले बनायो फड्के / हलुका सवारी वारपार गर्नसक्ने भएपछि यात्रा केही सहज ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.