कान्तिपुर समाचार, १७ असोज २०८१

आश्विन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १७ असोज २०८१

आजका मुख्य समाचार

– बाढी पहिरोले क्षतविक्षत बीपी राजमार्ग दशैंअघि पूर्ण सञ्चालनमा नआउने / थप ४ राजमार्ग पनि अझै अवरुद्ध / दशैं मनाउन घर जानेहरुको यात्रा सकसपूर्ण ।

– विपद्का बेला राज्य संयन्त्र निष्प्रभावी हुँदा सरकारको असंवेदनशील चरित्र उदाङ्गियो / प्रदेश र स्थानीय सरकार समेत सुस्त / राजनीतिक दलहरु रमिते ।

– नेपालको बिजुली तेस्रो मुलुक निर्यातको बाटो खुल्यो / नेपाल, भारत र बंगलादेशबीच विद्युत् व्यापारसम्बन्धी ऐतिहासिक सम्झौता / बंगलादेशले ४० मेगावाट लैजाने ।

– इजरायल र हिजबुल्लाहबीच स्थल र हवाई भिडन्त तीब्र / हिजबुल्लाहका १५ नेता मारिएको दाबी / लेबनानका थप २५ गाउँका बासिन्दालाई अन्यत्र जान निर्देशन ।

– आईसीसी महिला टि–ट्वेन्टी विश्वकपमा एक दशकपछि बंगलादेशको पहिलो जित / उद्घाटन खेलमा स्कटल्यान्ड १६ रनले पराजित / पाकिस्तान र श्रीलंकाबीचको खेल जारी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.