नेपाल सुपर लिग- एनएसएलको चौथो संस्करण तोकिएको मितिमा नभएपछि, प्रतियोगिता कुरेर बसेका खेलाडी निराश भएका छन् । ...
जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।
नेपाल सुपर लिग- एनएसएलको चौथो संस्करण तोकिएको मितिमा नभएपछि, प्रतियोगिता कुरेर बसेका खेलाडी निराश भएका छन् । ...
तपाईँलाई कुनै दिन तपाईँको सम्पर्कमा रहेका, चिनेजानेका कसैले ह्वाट्सएपमा मेसेज गर्दै कुनै लिंकमा क्लिक गर्न आग्रह गर्न सक्छ। ...
प्रदेश सभा सदस्य शिवराज भट्ट सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनुभएकाे छ । ...
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आवश्यक परेको स्थानमा कानुनअनुसार बल प्रयोग गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ।...
प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि घोषित सुदूरपश्चिम प्रदेश क्रिकेट टोलीको आधिकारिक जर्सी सार्वजनिक गरिएको छ।...
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माण प्रदेश सरकारको विशेष प्राथमिकतामा रहेको बताउनुभएकाे छ।...
सुदूरपश्चिम प्रदेशको अग्रणी शैक्षिक संस्था एसपीए कलेजले आफ्नै विद्यार्थी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी लोकेश बमलाई कलेजको ब्रान्ड एम्बासडरका रूपमा नियुक्त गरेको छ।...
सुदूरपश्चिम प्रदेशमा ५० दशमलव ९ प्रतिशत मतदान भएको छ। ...
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । ...
भारतको मुम्बईमा जारी आईसीसी टी-२० क्रिकेट विश्वकपमा नेपाली राष्ट्रिय टोलीबाट सहभागी भएका सुदूरपश्चिमका दुई क्रिकेटरलाई धनगढीस्थित एसपीए कलेजले नगदसहित सम्मान गरेको छ ।...