प्रदेश विशेष, १७ असोज २०८१

आश्विन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १७ असोज २०८१

प्रदेश विशेषमा आज

– बाढीपहिरोले सडकहरु अवरुद्ध भएपछि कर्णालीवासीलाई सास्ती / दशैंको मुखमा कष्टकर यात्रा ।

– सुदुरपश्चिमका विभिन्न स्थानबाट पहाडी जिल्लामा दशैं मनाउन घर फर्किनेको भीड / टिकट नपाएको गुनासो ।

– कोशी प्रदेशमा परेको अविरल वर्षाले स्थानीय हाटबजार प्रभावित / व्यापारी र उपभोक्ता समस्यामा ।

– दशैंमा पनि नेपालगञ्जका बस्ती सुनसान / रोजगारीका लागि विदेशिएपछि कैयौं घर युवाविहीन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.