रवि लामिछानेको नागरिकता विवाद (टाइमलाइन)

माघ १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेको नागरिकता विवाद (टाइमलाइन)

काठमाडौं । रवि लामिछानेको नागरिकता विवाद आज (शुक्रबार) सर्वोच्च अदालतको संवैधानिक इजलासले टुंगो लगाएको छ । अब लामिछानेको सांसद पदसमेत नरहनेगरी अदालतको फैसला आएको हो ।

सर्वोच्चको संवैधानिक इजलासको फैसलामा लामिछानेले नेपाली नागरिकता लिने प्रक्रिया नथालेको उल्लेख छ । उनी चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा रहेको पाँच सदस्यीय संवैधानिक इजलासले शुक्रबार लामिछानेको सांसद पद खारेज गरिदिएपछि लामिछानेले छोटो समयमा प्राप्त गरेको राजनीतिक उचाइमा धक्का लागेको छ ।

हेरौं लामिछानेको नागरिकता विवाद टाइमलाइन :

सम्बन्धित समाचार...

रवि लामिछानेको नागरिकता विवाद (टाइमलाइन)

गृह मन्त्रालयबाट निजी गाडीमा निस्किए रवि लामिछाने

सर्वोच्चको फैसला : रवि लामिछानेको सांसद पद खारेज

यस्तो छ रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्चको आदेश

ओलीले भने, 'रवि लामिछानेको पार्टी, अमेरिकाको फ्रिडम पार्टीको नक्कल हो'

रवि लामिछानेले विदेशी नागरिकता त्यागेको ‘निस्सा’ अमेरिकालाई सोध्ने कि काठमाडौंमै खोज्ने ?

गृहमन्त्री बनेर रवि लामिछानेले राजनीतिक नैतिकता देखाएनन् : नेपाल विवेकशील पार्टी


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.