जब कमल थापाले राजेन्द्र लिङ्देनलाई अंकमाल गरे... (फोटो फिचर)

पुस २७, २०७९ |विनोद कोजू
जब कमल थापाले राजेन्द्र लिङ्देनलाई अंकमाल गरे... (फोटो फिचर)

काठमाडौं । राप्रपाले काठमाडौंमा पृथ्वीनारायण शाहको सम्झनामा एकता दिवस एवं पृथ्वी जयन्ती मनाएको छ । ३०१औं पृथ्वी जयन्तीका अवसरमा राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा जलपान समारोहको आयोजनासमेत गर्‍यो ।

दलका शीर्ष नेताहरु जलपान समारोहमा सरिक हुन पुगे । आ-आफ्ना भनाइसँगै पृथ्वीनारायणलाई सम्झिए । यसैक्रममा राप्रपाका पूर्वअध्यक्षसमेत रहेका कमल थापा पनि पुगे । त्यहाँ उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँगको अंकमाल गरेको दृष्य रोचक देखिन्थ्यो । हेरौं थापा र लिङ्देनबीचको अंकमाल, त्यहाँ पुगेका नेता कार्यकर्ताका थप तस्बिर :

आज पृथ्वी जयन्ती, सार्वजनिक बिदा
पृथ्वी जयन्तीमा राष्ट्रपति (२० तस्बिर)
पृथ्वी जयन्तीमा बिदा दिने सरकारको निर्णय दूरगामी र ऐतिहासिक : प्रधानमन्त्री दाहाल

रवीन्द्र मिश्रको टिप्पणी : सरकारको ढाडमा टेकेर टाउकोमा हान्छौं

बेलौरीमा पनि पृथ्वी जयन्ती

पृथ्वीनारायणले देश एकीकरणमा अगुवाइ गर्नुभयो : एमाले अध्यक्ष ओली

सरकारमा कांग्रेस सहभागी हुँदैन : रामचन्द्र पौडेल

पृथ्वीनारायणबारे विवाद गर्नुपर्ने आवश्यकता छैन : मन्त्री श्रेष्ठ

गोरखाको ठूलोआँगनमा पृथ्वीनारायणको सालिक, निर्माणमा २१ लाख लाग्यो


Image

विनोद कोजू

कोजु कान्तिपुर टीभीका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement