ज्येष्ठ नागरिक भत्ता यथावत

जेष्ठ १५, २०८० |कान्तिपुर टीभी संवाददाता
ज्येष्ठ नागरिक भत्ता यथावत

काठमाडौं । सरकारले ज्येष्ठ नागरिक भत्ता यथावत राख्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ज्येष्ठ नागरिक भत्ता यथावत राख्ने घोषणा गरेका हुन् । ‘चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक ४ हजार रूपैयाँ भत्तालाई निरन्तरता दिएको छु,’ उनले भने ।

ज्येष्ठ नागरिक भत्तालगायत समाजिक सुरक्षा कार्यक्रमका लागि उनले १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको पनि जानकारी दिए । 

थप...

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड विनियोजन
प्रदेश र स्थानीय तहले कति पाए बजेट ?
अर्थतन्त्रको ओरालो सूचक : खर्चभन्दा आम्दानी कम, न राजस्व उठ्यो, न वैदेशिक सहायता
कम्पनी दर्तामा कुनै पनि शुल्क नलाग्ने
‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा
गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
बाँझो र उपभोगविहीन जमिनको उपभोग गर्न ७ अर्ब विनियोजन


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.