आगोले पोले के गर्ने ?

वैशाख ३०, २०८० |कृपाल गौतम
आगोले पोले के गर्ने ?
काठमाडौ । आगो वा तातोपानीले पोलेमा वा विजुलीको करेन्ट लागेमा तत्काल के गर्ने भन्ने धेरैलाई जानकारी नहुन सक्छ । परिवार वा समाजमा कसैलाई यस्तो घटना भएमा अस्पताल पुर्याउनुअघि कस्ता प्राथमिक उपचार गर्ने त ? प्लास्टिक सर्जन डाक्टर सुरेन्द्र बस्नेतसँग सहकर्मी कृपाल गौतमले गरेको कुराकानी :

थप...

लामो समय एकै ठाउँमा बसेर काम गर्दा कस्ता सावधानी अपनाउने ?
वायु प्रदूषणबाट कसरी जोगिने ?
मौसमी फ्लु र कोभिड सङ्क्रमणबाट कसरी जोगिने ? (अन्तर्वार्ता)


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।