वायु प्रदूषणबाट कसरी जोगिने ?

वैशाख ९, २०८०
वायु प्रदूषणबाट कसरी जोगिने ?

पछिल्ला केही दिनयता देशका प्रमुख सहरमा वायुको गुणस्तर निकै प्रदूषित छ । वायु प्रदूषणका कारण हुने रोगका बिरामीसमेत बढेको अस्पतालहरूले जानकारी दिँदै आएका छन् । 

प्रदूषित वायुबाट जोगिन र सावधानी अपनाउन के गर्नुपर्छ भनेर वीर अस्पतालका छाती रोग विशेषज्ञ डाक्टर अशेष ढुङ्गानासँग कृपाल गौतमले गरेको कुराकानी ।