लामो समय एकै ठाउँमा बसेर काम गर्दा कस्ता सावधानी अपनाउने ?

वैशाख २३, २०८० |कान्तिपुर टीभी संवाददाता
लामो समय एकै ठाउँमा बसेर काम गर्दा कस्ता सावधानी अपनाउने ?

काठमाडौं । तपाईं/हामी लामो समय एकै स्थानमा बसेर काम गरिरहेका हुन्छौँ । तर, बस्ने तरीका नमिल्दा स्वास्थ्यमा नकारात्मक असर परिरहेको बारे थाहा नहुन सक्छ । एकै स्थानमा लामो समय बस्दा कस्ता सावधानी अपनाउनुपर्छ भन्ने बारेमा राष्ट्रिय ट्रमा सेन्टरका फिजियोथेरापिस्ट प्रविणकुमार यादवसँग सहकर्मी कृपाल गौतमले कुरा गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.