मौसमी फ्लु र कोभिड सङ्क्रमणबाट कसरी जोगिने ? (अन्तर्वार्ता)

चैत्र २५, २०७९ |कृपाल गौतम
मौसमी फ्लु र कोभिड सङ्क्रमणबाट कसरी जोगिने ? (अन्तर्वार्ता)

काठमाडौं । पछिल्लो समय मौसमी फ्लुसँगै कोभिडको सङ्क्रमण बढ्न थालेको छ । 

कोभिड र मौसमी फ्लुका लक्षण उस्तै हुने भएकाले धेरै मानिस झुक्किने गरेका छन् । यस्तो अवस्थामा के गर्ने भनेर त्रिवि शिक्षण अस्पताल महाराजगन्जका फिजिसियन डाक्टर नीरज बमलाई सहकर्मी कृपाल गौतमले सोधेका छन् ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।