शिखा श्रेष्ठ

शिखा श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनकाे सुरक्षा ब्युराेमा कार्यरत छिन् ।

नेतादेखि नागरिकसम्म सबैको साझा थलो बनेको छ माइतीघर मण्डल । अधिकार माग्न होस् वा न्याय खोज्न, राजनीतिक लडाइँ होस् वा सांस्कृतिक, माइतीघरको आँगनले सबैलाई वास दिएको छ । विरोध प्रदर्शन...

माइतीघर कसरी बन्यो प्रदर्शन र परिवर्तनको पर्याय ?

सडकमा ट्राफिक प्रहरी नभएको मौका छोपेर कतै ट्राफिक नियम उल्लंघन त गरिरहनुभएको छैन ? यदि त्यस्तो हो भने तपाईँ कारबाहीको दायरामा पर्ने निश्चित छ। किनकि काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ...

सीसीटीभीबाटै ट्राफिक कारबाही, उपत्यकामा डिजिटल निगरानी तीव्र

तपाईंले केही दिनदेखि सडकमा ट्राफिक प्रहरीले गाडीका काला स्टिकर हटाइरहेका अथवा हटाउन लगाइरहेका दृश्य देख्दै आएको हुनुपर्छ । किन यस्तो गरिरहेको छ त ट्राफिक प्रहरी ? ...

गाडीमा कालो स्टिकर राख्नुभयो ? साउन १ देखि महँगो पर्न सक्छ

सरकारले होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका सुकुम्बासी तथा भूमिहीन परिवारलाई पाँच दिनभित्र स्थान खाली गर्न निर्देशन दिएपछि उनीहरुले पनि लालपूर्जा लिएरमात्रै होल्डिङ सेन्टर छोड्ने अड...

लालपूर्जा लिएरमात्रै होल्डिङ सेन्टर छाड्ने अडानमा सकुम्वासी

राहदानी खरिद प्रक्रियामा गम्भीर अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालयसमेतमा उजुरी परेपछि विकसित घटनाक्रमले अहिले ठूलो विवादको रूप लिएको छ ।...

के हो राहदानी खरिद अनियमितता प्रकरण ?

मानव अधिकारको विश्वव्यापी घोषणापत्रले भन्छ- प्रत्येक नागरिकको बाँच्न पाउने अधिकार नैसर्गिक हो र यसको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व हो । ...

मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य सधैं उदासीन