शमशेरविक्रम जीसी

शमशेरविक्रम जीसी

जीसी कान्तिपुर टेलिभिजनका प्युठान संवाददाता हुन् ।

पछिल्लो समय किसानहरू व्यावसायिक फलफूल खेतीमा लागेका छन् । पहाडी जिल्ला प्यूठानमा ड्रागन फ्रुटको खेती विस्तार भइरहँदा बाँकेका किसान मेवा र अम्बाको बगैँचा विस्तारमा लागेका छन् ।...

अन्नबालीभन्दा फलफूल खेतीमा किसानको जोड, बढ्दै आम्दानीको सम्भावना

व्यावसायिक कृषि गर्ने प्यूठान र कञ्चनपुरका किसानहरू भर्मी कम्पोस्ट अर्थात् गँड्यौला मल उत्पादनमा लागेका छन् । गँड्यौला मलले माटोको उर्वराशक्ति बढ्दा बालीनालीको उत्पादकत्व पनि बढ्न...

रासायनिक मलको विकल्प बन्यो गँड्यौला मल, किसानलाई दोहोरो फाइदा

हामी नेपाली संस्कृतिका धनी छौं । ठाउँअनुसार बसोबास गर्ने सबै जातजातिका आ-आफ्नै संस्कृति र परम्परा छन्। यसकाे एक उदाहरण हो प्यूठानको उत्तरी क्षेत्र अर्खामा मनाइने लाटानाच । गाउँमा भ...

विपत्ति टार्ने विश्वासमा अर्खामा लाटानाच नाच्ने परम्परा

‘एक पालिका एक आधारभूत अस्पताल’ अवधारणअन्तर्गत केही पालिकामा अस्पताल निर्माण भइरहेका छन्। तर, बनिसकेका अस्पताल कसरी सञ्चालन गर्ने भन्नेमा भने पालिका सरकारलाई ठूलो चिन्ता छ। यस्तोमा ...

संघीय सरकारको निर्देशन नपर्खी गौमुखी गाउँपालिकाले आफैं अस्पताल सञ्चालन गर्दै

कुनै समय झिसमिसेमै उठेर पँधेरोमा पुगेर पानीको जोहो गर्ने प्यूठानको गौमुखी गाउँपालिकाका बासिन्दा अहिले घरघरै धारा आएपछि दंग छन् । ...

घरघरै धारा पुगेपछि गौमुखीका बासिन्दाको दैनिकी सहज

प्यूठानको मुख्य बजार क्षेत्रमा दैनिकजसो हुने जाम र सडक दुर्घटना कम गर्न बेलुवा क्वाडी, बाग्दुला सडकको स्तरोन्नति सुरू भएको छ । ...

प्यूठानमा जाम र दुर्घटना न्यूनीकरण गर्न बेलुवा-बाग्दुला सडक स्तरोन्नति तीव्र