रेबन दाहाल

रेबन दाहाल

दाहाल कान्तिपुर टीभीमा खेलकुद ब्युरोमा कार्यरत छन् ।

कुनै समय थियो ए डिभिजन लिगका खेल भन्नासाथ काठमाडौंको दशरथ रंगशाला भरिभराउ हुन्थ्यो । तर पछिल्ला चार सिजनयता सहिद स्मारक ए डिभिजन लिगलाई दर्शकले माया मारेका छन् ।...

दर्शकको उपस्थिति नबढ्दा फुटबलको रौनक घट्यो

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पेरिस ओलम्पिक छनोटमा भियतनामसँग दुई खेल खेल्दैछ । चैत २२ र २५ हुने दुई खेलको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ...

पेरिस ओलम्पिक छनोट : बलियो प्रतिद्वन्द्वी भियतनामको सामना गर्दै नेपाली टोली

३९ वर्षसम्म भुटानमाथि लगातार जित हात पार्दै आएको नेपाली टोली काठमाडौंमा जारी थ्री नेसन्स कपमा बराबरीमा रोकियो ।...

थ्री नेसन्स् कपमा नेपाली राष्ट्रिय फुटबल टिमको कमजोर प्रदर्शन, एन्फाले खेलाडीको क्षमता बढाउने कार्यक्रम ल्याउनै सकेन (रिपोर्ट)

सहिद स्मारक ए डिभिजन लिगको तयारीका क्रममा नवप्रवेशी चर्च ब्वाइज युनाइटेडले विभिन्न प्रतियोगितामा सहभागिता जनायो । ...

ए डिभिजन लिगमा कस्तो लय लेला चर्च ब्वाइज युनाइटेडले ?

काठमाडौंको मछिन्द्र क्लबले २०७७ र ७८ सालको लिग जितेको थियो । यो संस्करणको लिग उपाधि पनि जितेमा मछिन्द्रले मनाङ मर्याङ्दी क्लबले सन् १९८६, १९८७, १९८९ तथा नेपाल पुलिस क्लबले सन् २००...

च्याम्पियन बन्ने दाउमा मछिन्द्र (भिडियो रिपोर्ट)

घरेलु भलिबलमा निरन्तर प्रभुत्व जमाउँदै आएको न्यु डायमन्ड एकेडेमीलाई पाँच सेटमा पराजित गरेपछि नेपाल पुलिसको महिला टिम एक दशकपछि एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियन बन्यो ।...

भलिबलको नयाँ शक्ति को ? (भिडियो रिपोर्ट)

व्यावसायिक बन्ने क्रममा रहेको नेपाली बक्सिङले राष्ट्रिय प्रतियोगिता र अभ्याससँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता बढाउँदै लगेको छ । ...

बक्सिङ : नेपाली खेलाडी दुई वर्षमा ७ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी

सहिद स्मारक ए डिभिजन लिगमा ८ पटकको कीर्तिमानी विजेता मनाङ-मर्स्याङ्दी घरेलु फुटबलको सबैभन्दा सफल क्लब मानिन्छ । तर पछिल्लो समय स्टार खेलाडीलाई टिकाएर राख्‌न र नयाँ खेलाडी उत्पादनमा...

खस्कँदो अवस्थामा मनाङ-मर्स्याङ्दी क्लब

मात्र ५ घण्टाको हवाई दुरीमा आयोजना भएको कतार विश्वकप हेर्न नेपाली खेलाडी भने पुगेनन् । खेलाडीलाई विश्वकप प्रत्यक्ष देखाउने चासो एन्फालेसमेत लिन सकेन ।...

कतार विश्वकप : नेपाली खेलाडीलाई प्रत्यक्ष खेल देखाउन एन्फाको कन्जुस्याइँ

विश्व क्रिकेट लिग टु अन्तर्गत नामिबिया भ्रमणमा नेपाल जितविहीन बनेको छ । अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग ८ विकेटको पराजय बेहोर्यो । फेरि पनि पराजयको कारण कमजोर ब्याटिङ प्रदर्शन ...

विश्व क्रिकेट लिग टु : जितविहीन बनेर फर्कियो नेपाल