बल्खुमा झडप भएपछि... (फोटो फिचर)

मंसिर ७, २०८० |श्याम श्रेष्ठ|राजेन्द्र महर्जन|सञ्जय लुइँटेल
बल्खुमा झडप भएपछि... (फोटो फिचर)

काठमाडौं । काठमाडौंको बल्खुमा प्रहरी र मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकबीच बिहीबार दिउँसो झडप भएको छ ।

प्रदर्शनकारी बल्खुबाट कालीमाटीतर्फ जान थालेपछि प्रहरीले रोक्न खोज्दा प्रसाईंका समर्थकहरुले ढुंगा प्रहार गरेका थिए ।

उनीहरुको भिड तितरबितर बनाउन प्रहरीले २५ सेलभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो ।

केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् । त्यसअघि बल्खुमा शान्तिपूर्ण प्रदर्शन गर्ने भनिए पनि प्रसाईं समूहका केही व्यक्तिले एक्कासि ढुंगामुढा गर्दै केही सवारी साधनलगायतमा क्षति पुर्‍याएका छन् ।

यो पनि...

बल्खुमा प्रहरी र दुर्गा प्रसाईंका समर्थकबीच झडप (फोटो फिचर)

प्रहरीको अश्रुग्यास र पानीको फोहोरापछि सुनसान बल्खु... (तस्बिरमा)

सरकारविरुद्ध तीनकुनेमा युवा संघको प्रदर्शन (तस्बिरसहित)

बल्खुमा व्यवसायी दुर्गा प्रसाईंको विरोध प्रदर्शन (तस्बिरसहित)

हेरौं थप तस्बिर :


Image

श्याम श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका वरिष्ठ क्यामेरा पर्सन हुन् ।

Image

राजेन्द्र महर्जन

महर्जन कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।

Image

सञ्जय लुइँटेल

लुइँटेल कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।