फायेज होदा

फायेज होदा

फायज कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन्

भारतको विसाखापटनममा जारी महिला विश्वकप २०२५ अन्तर्गत इंग्ल्यान्डविरूद्धको खेलमा न्युजिल्यान्ड आठ विकेटले पराजित भयो । ...

दृढ साहस र कुशल नेतृत्व क्षमताका धनी सोफी

दर्शकका आधारमा विश्वकै दोस्रो ठूलो खेल मानिएको क्रिकेटको टी-२० विश्वकप नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक खेल्न लागेको छ । ...

टी-२० विश्वकप २०२६ नजिकिँदै : नयाँ टिम, नयाँ जोश र नेपालको ऐतिहासिक सहभागिता

नेपालले युनिटी कपअन्तर्गत ३ खेलको टी-२० आई सिरिजमा वेस्ट इन्डिजलाई २-१ ले हराउँदै इतिहासमै पहिलोपटक टेस्ट राष्ट्रविरूद्ध टी-२० आई सिरिज जित्न सफल भयो । ...

नेपालको बलिङ र फिल्डिङले चम्किएको युनिटी कप, विश्वकप छनोटअघि ऐतिहासिक सफलता

गत संस्करणमा अपेक्षित प्रदर्शन गर्न नसकेपछि लिग तालिकाको छैटौँ स्थानमा सीमित भएको विराटनगर किङ्गस यसपटक नयाँ जोश र दृष्टिकोणसहित मैदानमा उत्रने तयारीमा छ । ...

नयाँ जोशसहित मैदानमा उत्रन तयार विराटनगर किङ्गस

गत सिजन कन्टिनेन्टल फुटबलमा डेब्यू गरेको विभागीय टोली नेपाल एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको अर्को ऐतिहासिक यात्रामा निस्कन तयार छ । ...

एपीएफ फेरि ऐतिहासिक यात्रामा, एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेल्न तयार

बझाङको बाघ उपनामले परिचित रविन्द्र ढाँटले सीमित अवसर र कठिन जीवनबाट गुज्रादै मिक्स्ड मार्सल आट्र्स-एमएमएको विश्वमञ्चमा नेपालको नाम उँचो बनाएका छन् । ...

निर्माण मजदूरबाट विश्व च्याम्पियनसम्म: एमएमएमा रविन्द्र ढाँटको प्रेरणादायी यात्रा