खासगरी तिहार र अन्य चाडबाडका बेला हाम्रो घरमा प्रयोग हुने मखना कहाँ र कसरी उत्पादन हुन्छ भन्ने तपाईँलाई थाहा छ ? ...
ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।
खासगरी तिहार र अन्य चाडबाडका बेला हाम्रो घरमा प्रयोग हुने मखना कहाँ र कसरी उत्पादन हुन्छ भन्ने तपाईँलाई थाहा छ ? ...
धनुषामा एक दर्जनभन्दा बढी पुल निर्माण सुरु भएको एक दशक बित्नलाग्दा पनि अधुरै छन् । ...
मिथिला क्षेत्रका नवविवाहित महिला यतिखेर मधुश्रावणी पर्वको रमझममा छन् । ...
मधेश प्रदेशमा केही वर्ष यता ट्रान्सफर्मर चोरीको घटना बढदै गएको छ । ...
मधेश प्रदेशमा सबैभन्दा बढी उत्पादन हुने फल हो आँप । ...
राजर्षि जनक विश्वविद्यालयले स्थापनाको सात वर्षपछि आफ्नै स्थायी भवन निर्माण प्रक्रिया अघि बढाएको छ। ...
सेवाग्राहीलाई न्यायमा सहज पहुँच बढाउने उद्देश्यका साथ उच्च अदालत जनकपुरले भर्चुअल सुनुवाइ सुरु गरेको छ । ...
तीन दशकदेखि पुराना बिग्रिएका डीप बोरिङ्गहरू मर्मत सम्भारपछि सञ्चालनमा ल्याइएसँगै मधेश प्रदेशका किसानलाई राहत मिलेको छ । ...
भौगोलिक रूपमा सबैभन्दा सुगम मधेश प्रदेशमा गरिबीको दर भने कहाली लाग्दो छ । ...
धार्मिक तथा पर्यटकीय नगरी जनकपुरधाम आयोजना गरिएको "जनकपुर साहित्य महोत्सवमा मिथिला सभ्यता, संस्कृति र ऐतिहासिक सम्पदाको संरक्षणका लागि सम्पदा यात्रा गरिएको छ। ...