
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेससभाका लागि समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ ।
प्रदेशसभातर्फ समानुपातिकमा प्राप्त मतअनुसार एकीकृत समाजवादीले प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा प्रदेशमा १-१ जना, मधेस प्रदेशमा ३ र वाग्मतीमा २ सिटमा सांसदको नाम छनोट गरेर आयोगमा बुझाएको हो । एकीकृत समाजवादीले गण्डकी प्रदेशमा थ्रेस होल्ड कटाए पनि प्रदेश सांसद छान्नका लागि आवश्यक मत पुर्याउन भने सकेन । यी हुन् प्रदेशतर्फ एकीकृत समाजवादीबाट समानुपातिकमा पर्ने ९ सांसद :
प्रदेश १
विद्या चाम्लिङ राई
मधेस प्रदेश
रत्नेश्वर गोइत यादव
किशोरी देवी
लक्ष्मी देवी
वाग्मती प्रदेश
मायादेवी शर्मा
ओमकुमार श्रेष्ठ
लुम्बिनी प्रदेश
भगवती अधिकारी
कर्णाली प्रदेश
कल्याणी खड्का
सुदूरपश्चिम प्रदेश
माया पन्त
यी हुन् नेकपा एमालेका सातै प्रदेशका समानुपातिकतर्फका ७० सांसद (नामसहित)
यी हुन् नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभातर्फका समानुपातिक सांसद
लोसपाका प्रदेशसभामा समानुपातिकतर्फ छानेका यी हुन् ३ सांसद (नामसहित)नेपाल समाजवादी पार्टी पनि छान्यो समानुपातिकतर्फका सांसद
यी हुन् प्रदेशतर्फ एकीकृत समाजवादीबाट समानुपातिकमा पर्ने ९ सांसद