१९ तस्बिरमा हेर्नुहोस् तीनकुने क्षेत्र

मंसिर ८, २०८० |मुरारी घिमिरे
१९ तस्बिरमा हेर्नुहोस् तीनकुने क्षेत्र

काठमाडौं । दुर्गा प्रसाईँ नेतृत्वको समूहले काठमाडौंको तीनकुने क्षेत्रमा कार्यक्रम गर्ने घोषणा गरेकोमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त स्थल प्रयोग नगर्न स्पष्ट पारिसकेको छ ।

प्रसाईँको समूहले तीनकुने केन्द्रित कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले अनुमति नदिएको जानकारी गराएको हो । यति बेला तीनकुने क्षेत्रमा यातायात सञ्चालन र सर्वसाधारणको आवागमन सामान्य नै छ । यद्यपि सुरक्षाकर्मीहरू भने तैनाथ छन् । हेर्नुहोस् १९ तस्बिरमा तीनकुने क्षेत्र ।

सम्बन्धित समाचार...

प्रसाईँ नेतृत्वको अभियानलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिइएको छैन : प्रशासन

बल्खुमा झडप भएपछि... (फोटो फिचर)

बल्खुमा व्यवसायी दुर्गा प्रसाईंको विरोध प्रदर्शन (तस्बिरसहित)

सरकारविरुद्ध तीनकुनेमा युवा संघको प्रदर्शन (तस्बिरसहित)


Image

मुरारी घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।