वसन्त आगमनसँगै ढकमक्क बहुरंगी फूल (फोटो फिचर)

फाल्गुन २६, २०७९ |पशुपति बुढाथोकी
वसन्त आगमनसँगै ढकमक्क बहुरंगी फूल (फोटो फिचर)

काठमाडौं । हिउँद सकियो । वसन्त ऋतुको आगमनसँगै न्यानो बढ्यो र वातावरण पनि हरियाली बन्न थाल्यो ।

प्राकृतिक सौन्दर्यले भरपूर नेपाली पाखाहरू हरियाली बन्न थाले, रुखले नयाँ पालुवा हाले । वसन्त ऋतुले फूलको सुवास र मनमोहक स्वरूप विस्तारै थपिरहेछ ।

काठमाडौं उपत्यकाको पर्यावरणमा पनि बहुरंगी फूल ढकमक्कै फूल्न थालेका छन् । मानिसहरू वसन्तको बहारमा रम्न थालेका छन् ।

हेरौँ थप तस्बिरहरू :

यस्तै अरू...

मनै लोभ्याउने साधुटारको सौन्दर्य (फोटो फिचर)

कपिलवस्तुबाट देखिएको मनमोहक सूर्यास्त... (फोटो फिचर)

शिवरात्रिको तयारीमा चिटिक्क पशुपति (फोटोफिचर)


Image

पशुपति बुढाथोकी

बुढाथोकी कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement