कान्तिपुर समाचार, ३ असोज २०८१

आश्विन ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ३ असोज २०८१

आजका मुख्य समाचार

– संविधान जारी भएको ९ वर्ष पूरा हुँदा पनि कार्यान्वयन कमजोर/ अधिकार प्रत्यायोजन नहुँदा प्रदेशलाई काम गर्नै समस्या/ संविधानको आफूखुसी व्याख्या गर्ने प्रवृत्ति हाबी ।

– सबै पक्षको सहमतिमा संविधान संशोधन गर्ने प्रधानमन्त्री ओलीको भनाइ/ संविधान दिवसमा दीप प्रज्वलनदेखि कन्सर्टसम्म/ Pause …

– पर्वलक्षित सुपथ मूल्य पसल, बजार मूल्यभन्दा महँगो/ सस्तो भनिएकै खाद्यवस्तुको भाउ बाहिर भन्दा १० रुपैयाँसम्म बढी / ४२ जिल्लाका ६३ स्थानमा पसल चलाउने तयारी । 

– विदेशी विद्यार्थी र कामदारका लागि क्यानडा सरकारको नयाँ नीति/ अध्ययन अनुमतिमा थप कटौती गर्ने घोषणा / विदेशी कामदार भिसामा पनि थप कडाइको तयारी ।

– एन्फा महिला लिगमा वालिङ नगरपालिकाद्वारा बागमती युथ क्लब ४-० ले पराजित/ ज्याक्लिन नसालीको ह्याट्रिकमा वालिङको चौथो जित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement