चढ्ने होइन त नौलो धरहरा ?

आश्विन ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
चढ्ने होइन त नौलो धरहरा ?

काठमाडौं । संविधान दिवसको अवसर पारेर काठमाडौंको धरहरा आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । २०७२ सालको भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणपछि आजदेखि खुला गरिएको हो । तीन वर्षअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरा पुनर्निर्माणको काम भने अझै पूरा भइसकेको छैन । धरहरा चढ्न आज सयौँ व्यक्ति पुगेका थिए । तर अनलाइन सिस्टमबाट टिकटको व्यवस्था गरिए पनि भिडको व्यवस्थापन गर्न नसक्दा पहिलो दिन अस्तव्यस्त भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement