सैनिक मञ्च टुँडिखेलमा संविधान दिवसको रौनक [ फोटो फिचर ]

आश्विन ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
सैनिक मञ्च टुँडिखेलमा संविधान दिवसको रौनक [ फोटो फिचर ]

काठमाडौं । २०७२ साल असोज ३ गते जारी भएको संविधान ९ वर्ष पूरा भएर दस वर्ष प्रवेशको अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ ।

संविधान दिवसको अवसरमा काठमाडौंको सैनिक मञ्च टुडिखेलमा आज संविधान दिवस मूल समारोह भइरहेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थहरुको सहभागिता छ ।

तस्विर : प्रदीपराज वन्त


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement