बाढीपहिरोले ललितपुरको गोटीखेल बजार नै बगरमा परिणत, राज्यको उपस्थिति खोज्दै नागरिक
आश्विन १९, २०८१ •गतसाता आएको बाढी र पहिरोले ललितपुरको दक्षिणी भेगमा पर्ने ऐतिहासिक, व्यापारिक र पर्यटकीय बजार गोटीखेल बगरमा परिणत भएको छ ।...
बुढाथोकी कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।
गतसाता आएको बाढी र पहिरोले ललितपुरको दक्षिणी भेगमा पर्ने ऐतिहासिक, व्यापारिक र पर्यटकीय बजार गोटीखेल बगरमा परिणत भएको छ ।...
संघीय राजधानीसँगै जोडिएको दक्षिणी ललितपुरको महांकाल तथा कोन्ज्योस्योम गाउँपालिका बाढी र पहिरोले तहसनहस बनाएको कुरा कसैले थाहा पाएन ।...
बाढी पहिरोले ललितपुरको दक्षिण भेगमा जनधनको ठूलो क्षति भएको छ । पहिरोले पुरिएर गोदावरी नगरपालिकामा मात्रै १९ जनाको मृत्यु भएको छ ।...
नेपालसहित विश्वभरका क्रिस्चियन धर्मावलम्बीले आज उल्लासका साथ ‘क्रिसमस डे’ मनाएका छन् ।...
नेकपा एमालेनिकट युवा संघले काठमाडौंको तीनकुनेमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।...
धार्मिक तथा सांस्कृतिक महत्त्वको इन्द्रजात्रा आजबाट सुरु भएको छ ।...
नागरिकताविहीनहरुले काठमाडौंमा प्रदर्शन सुरु गरेका छन् । जन्मका आधारमा नागरिकता पाएका सन्तान र आमाका नामबाट नागरिकता बनाउनुपर्नेहरुले काठमाडौं आएर प्रदर्शन सुरु गरेका छन् । ...
१६औं गणतन्त्र दिवस मनाइएको छ । सैनिक मञ्च टुँडिखेलमा सोमबार विशेष समारोहबीच गणतन्त्र दिवस मनाइएको हो ।...
राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् ।...
घुँडासम्म दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरि बुढामगरलाई सरकारले भव्य स्वागत गरेको छ ।...