ठमेल पर्यटन विकास परिषद् र द काठमाडू पोस्टको सहकार्यमा ठमेल नखः महोत्सव हुने

आश्विन ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
ठमेल पर्यटन विकास परिषद् र द काठमाडू पोस्टको सहकार्यमा ठमेल नखः महोत्सव हुने

काठमाडौं । ठमेल पर्यटन विकास परिषद् र द काठमाडौं पोस्टको सहकार्यमा ठमेल नखः महोत्सव हुने भएको छ ।

४४ औं विश्व पर्यटक दिवसको अवसरमा असोज ११ गते अर्थात् २७ सेप्टेम्बरमा नेपाली कला, संस्कृति र खानाको अद्वितीय संयोजन झल्किने गरी महोत्सव आयोजना गरिने जनाइएको हो । 

महोत्सवमा सांस्कृतिक उत्सव, कान्तिपुर कला, चङ्गाहरुले भरिएको आकाश, सात घुम्तीको स्वादिष्ट यात्रा, मुए थाईको टाईटन्स, सांगीतिक दबु गरिने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement