प्रदेश विशेष, ३ असोज २०८१

आश्विन ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ३ असोज २०८१

प्रदेश विशेषमा आज

– कर्णाली र सुदूरपश्चिमका नागरिकको समृद्धिको आशा अधुरै / संघले सहयोग नगरेको प्रदेशको गुनासो ।

– संविधान दिवसको उत्सवका बीच मधेश असन्तुष्टि कायमै / अर्थपूर्ण समावेशीताको माग ।

– चितवनको हिमालय आधारभूत विद्यालयका विद्यार्थीलाई संविधान पढाइयो / संविधानप्रतिको अपनत्व बढाउने विश्वास ।

– विपी र अरनिको राजमार्गमा सवारीचालकको स्वास्थ्य जाँच / धेरैमा उच्च रक्तचाप, मधुमेह र आँखाको समस्या ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement