राजनीतिक विश्लेषक विष्णु सापकोटालाई प्रश्न- भारतको लोकतन्त्र संकटमा परेकै हो ?

चैत्र १८, २०८० |कान्तिपुर टीभी संवाददाता
राजनीतिक विश्लेषक विष्णु सापकोटालाई प्रश्न- भारतको लोकतन्त्र संकटमा परेकै हो ?

भारतमा विपक्षी गठबन्धनले संविधान र लोकतन्त्र बचाउन भन्दै आज प्रदर्शन गरेको छ । विश्वकै ठूलो लोकतान्त्रिक मुलुक भारतमा के साँच्चै लोकतन्त्र संकटमा छ ? प्रस्तुत छ- यसै विषयमा कान्तिपुर टेलिभिजनले राजनीतिक विश्लेषक विष्णु सापकोटासँग गरेको कुराकानी ।

विस्तृत भिडियोमा :

यो पनि...

के भारतमा लोकतन्त्र संकटमै परेको हो त ?

मुख्यमन्त्री केजरीवालको गिरफ्तारीविरुद्ध दिल्लीमा ‘इन्डिया गठबन्धन’को विरोध


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.