बढ्दै आगलागीका घटना, विपत् प्राधिकरणको भूमिका के ? (अन्तर्वार्ता)

चैत्र ४, २०८० |कान्तिपुर टीभी संवाददाता
बढ्दै आगलागीका घटना, विपत् प्राधिकरणको भूमिका के ? (अन्तर्वार्ता)

गर्मी बढेसँगै देशैभर आगलागीका घटना बढ्दै गएका छन् । यस्तो बेला राष्ट्रिय विपत्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भूमिका के हुन्छ ? प्रस्तुत छ यसै विषयमा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलसँग कान्तिपुर टेलिभिजनले गरेको कुरकानी ।

विस्तृत भिडियोमा :

यो पनि...

विपत् व्यवस्थापन समिति कागजमै सीमित

डढेलोको प्रकोप : पूर्वतयारी, राहत र उद्धार नहुँदा जनधनको क्षति बढ्यो


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement